एन्ड्रोइडमा आयो सोसल मिडिया एप क्लब हाउस

अडियो बेस्ड सोसल मिडिया प्लाटफर्म क्लबहाउस अन्ततः गुगल प्ले स्टोरमा उपलब्ध भएको छ । करिब १ वर्षसम्म एप्पलको आइओएसमा उपलब्ध रहेको क्लब हाउसले आइतबार आफ्नो एन्ड्रोएड एप लञ्च गरेको हो । योसँगै अब एन्ड्रोइड प्रयोगकर्ताले पनि …

सम्बन्धित सामग्री

यी हुन् अमेरिकामा सर्वाधिक प्रयोग हुने सोसल मिडिया प्लाटफर्म

विश्वमा अहिले विभिन्न सोसल मिडिया एपहरु छन् । तर सबैभन्दा जब सबैभन्दा धेरै प्रयोग गरिने एपको कुरा आउँछ, तब त्यो बताउन केही गाह्रो हुन्छ । किनकि विश्वका हरेक दिशपिच्छे सर्वाधिक प्रयोग हुने सोसल मिडिया एपमा भिन्नता छ । अर्थात् कुनै देशमा एउटा सोसल मिडियाका प्रयोगकर्ता धेरै छन् त अर्को देशमा अर्को एप बढी लोकप्रिय हुन्छ […]

कायमै देखियो थ्रेड्सको लोकप्रियता, यी हुन् सर्वाधिक डाउनलोड भएका सोसल मिडिया

सोसल मिडिया प्लाटर्फम एक्सलाई टक्कर दिनका लागि मेटाले गतवर्ष लञ्च गरेको थ्रेड्स एपले सुरुआती अवस्थामा ठूलो तहल्का मच्चाएको थियो । सार्वजनिक भएको पहिलो पाँच दिनमै थ्रेड्स एपले १० करोड डाउनलोड्सको आँकडा पार गर्दै इतिहास रचेको थियो । यद्यपि सुरुवाती लोकप्रियता पश्चात् थ्रेड्सलाई मानिसहरुलाई बिर्सिंदै गए र एउटा कुनामा लगेर छाडे । अहिले अवस्था यस्तो बनेको […]

यी हुन् यो वर्ष सर्वाधिक डिलिट भएका सोसल मिडिया एपहरू

वर्ष सन् २०२३ सकिंदैछ । यो वर्ष प्रविधि जगतका लागि पनि उतारचढावको वर्ष रह्यो । यही कडीमा यो वर्षका सबैभन्दा धेरै डिलिट भएका सोसल मिडिया एपको सूची सार्वजनिक भएको छ । सोसल मिडिया प्रयोगकर्ताको संख्यामा लगातार वृद्धि भैरहेको छ । पछिल्लो रिपोर्ट अनुसार विश्वमा विभिन्न सोसल मिडिया प्रयोगकर्ताको संख्या चार अर्ब ८० करोड भन्दा धेरै […]

जुकरबर्गले ल्याउँदैछन् नयाँ सोसल मिडिया एप, ट्वीटरलाई टक्कर दिने

काठमाडौं । विश्वका नम्बर वान अर्बपति एलन मस्कले गत वर्ष ४४ अर्ब डलरमा ट्वीटर कम्पनी खरीद गरेर सोसल मिडिया प्लाटफर्मको उद्यागेमा प्रवेश गरे । फेसबुकका संस्थापक मार्क जुकरबर्ग इन्टरनेटमा सोसल मिडियाको नयाँ युग सुरु गर्ने व्यक्ति हुन् भन्दा फरक पर्दैन । उनी लगायतको स्थापना गरेको फेसबुकले सोसल मिडिया प्लाटफर्मको क्षेत्रमा एक नयाँ क्रान्तिको सुरुवात नै […]

ट्वीटर संस्थापकले ल्याए नयाँ सोसल मिडिया एप, ट्वीटरलाई नै टक्कर दिने

ट्वीटरका संस्थापक तथा पूर्व सीईओ ज्याक डोर्सीले नयाँ सोसल मिडिया एप तयार गरेको छन् । उनले बनाएको सोसल मिडिया प्लाटर्फमको नाम Bluesky रहेको छ । तत्कालका लागि यो एप केवल आईओएस प्लाटर्फममा उपलब्ध गराइएको छ । साथै यो एप प्रयोग गर्नका लागि निमन्त्रणा समेत आवश्यक पर्दछ । अर्थात् ब्लूस्काई एउटा invite only सोसल मिडिया प्लाटर्फम […]

ट्वीटरसँग एलन मस्कको खटपट, आफ्नै नयाँ सोसल मिडिया ल्याउँदै

विश्वका सबैभन्दा धनी व्यक्ति तथा टेस्ला कम्पनीका सीईओ एलन मस्कले नयाँ सोसल मिडिया प्लाटर्फम ल्याउने तयार गरेका छन् । नयाँ सोसल मिडिया सुरु गर्ने विषयमा गम्भीर रुपमा विचार गरिरहेको एलन मस्कको भनाइ छ । केही दिनदेखि मस्क र माइक्रो ब्लगिङ साइट ट्वीटरबीच वाक स्वतन्त्रताको विषयलाई लिएर घोचपेच चलिरहेको बेला मस्कले ट्वीटरमार्फत् नै यस्तो खुलासा गरेका […]

डोनाल्ड ट्रम्पको सोसल मिडिया ‘ट्रुथ सोसल’ आइफोनमा उपलब्ध

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको बहुप्रतिक्षित सोसल नेटवर्किङ एप अन्ततः एप स्टोरमा उपलब्ध भएको छ । सुरुवातमा हालका लागि ट्रम्पको सोसल मिडिया एप ट्रुथ सोसल आइफोन प्रयोगकर्ताका लागि उपलब्ध भएको छ । रोयटर्सका अनुसार आइफोन प्रयोगकर्ताले २१ फेब्रुअरीको मध्यरातदेखि ट्रम्पको सोसल मिडियाको आईओएस एप आफ्नो आइफोनमा डाउनलोड गर्न पाएका छन् । एपसँगै ‘द ट्रुथ सोसल’वेबसाइट पनि […]

‘सोसल मिडिया वार’को पक्षमा ओली, गलत लेखे कमेन्टबाटै सातो लिने चेतावनी

२१ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘सोसल मिडिया वार’ मा सामेल हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् । एमालेसम्वद्ध राष्ट्रिय युवा संघले बनाएको ‘साइबर सेना’को चर्को आलोचना भइरहेका बेला ओलीले भने ‘सोसल मिडिया वार’मा सहभागी हुनुपर्ने बताए । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले आफ्नो अभिव्यक्तिको गलत प्रयोग गरेको भन्दै टेलिभिजनको […]

सोसल मिडिया स्टारले लाइभमै पिइन् कीटनाशक, फलोअर्सले उक्साउँदा ज्यान गएको आरोप

एक सोसल मिडिया इन्फ्लूएन्सरले लाइभ स्ट्रिमका बेला कीटनाशक सेवन गर्दा मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाले बताएका छन् । २५ वर्षीया लु जियो माओ माओ जीलाई गत अक्टोबर १४ तारिख, बिहिबार कीटनाशक सेवनपश्चात् अस्पताल लगिएको थियो ।उनको भोलिपल्ट मृत्यु भएको उनको परिवारले चिनियाँ मिडिया ‘द पेपर’ लाई जानकारी दिए । सोसल मिडिया डोउयिनमा उनको अन्तिम भिडियोमा आफ्ना ६,७०,००० फलोअर्सलाई भनिन्, ‘यो सम्भवतः मेरो अन्तिम भिडियो हो किनभने म पछिल्लो लामो समयदेखि डिप्रेशनसँग जुधिरहेकी थिएँ ।’उनका