कायमै देखियो थ्रेड्सको लोकप्रियता, यी हुन् सर्वाधिक डाउनलोड भएका सोसल मिडिया

सोसल मिडिया प्लाटर्फम एक्सलाई टक्कर दिनका लागि मेटाले गतवर्ष लञ्च गरेको थ्रेड्स एपले सुरुआती अवस्थामा ठूलो तहल्का मच्चाएको थियो । सार्वजनिक भएको पहिलो पाँच दिनमै थ्रेड्स एपले १० करोड डाउनलोड्सको आँकडा पार गर्दै इतिहास रचेको थियो । यद्यपि सुरुवाती लोकप्रियता पश्चात् थ्रेड्सलाई मानिसहरुलाई बिर्सिंदै गए र एउटा कुनामा लगेर छाडे । अहिले अवस्था यस्तो बनेको […]

सम्बन्धित सामग्री

यी हुन् अमेरिकामा सर्वाधिक प्रयोग हुने सोसल मिडिया प्लाटफर्म

विश्वमा अहिले विभिन्न सोसल मिडिया एपहरु छन् । तर सबैभन्दा जब सबैभन्दा धेरै प्रयोग गरिने एपको कुरा आउँछ, तब त्यो बताउन केही गाह्रो हुन्छ । किनकि विश्वका हरेक दिशपिच्छे सर्वाधिक प्रयोग हुने सोसल मिडिया एपमा भिन्नता छ । अर्थात् कुनै देशमा एउटा सोसल मिडियाका प्रयोगकर्ता धेरै छन् त अर्को देशमा अर्को एप बढी लोकप्रिय हुन्छ […]

यी हुन् यो वर्ष सर्वाधिक डिलिट भएका सोसल मिडिया एपहरू

वर्ष सन् २०२३ सकिंदैछ । यो वर्ष प्रविधि जगतका लागि पनि उतारचढावको वर्ष रह्यो । यही कडीमा यो वर्षका सबैभन्दा धेरै डिलिट भएका सोसल मिडिया एपको सूची सार्वजनिक भएको छ । सोसल मिडिया प्रयोगकर्ताको संख्यामा लगातार वृद्धि भैरहेको छ । पछिल्लो रिपोर्ट अनुसार विश्वमा विभिन्न सोसल मिडिया प्रयोगकर्ताको संख्या चार अर्ब ८० करोड भन्दा धेरै […]

‘बादल वर्षा बिजुली’ले इन्स्टाग्राम रिलमा बनायो कीर्तिमान

काठमाडौं । ‘बादल वर्षा बिजुली’ इन्स्टाग्राममा सर्वाधिक रिल बनाइने गीत बनेको छ । सोसल मिडिया एनालिटिक्स दास हड्सनका अनुसार यो गीतलाई लिएर इन्स्टाग्राममा मात्र ४.१ मिलियन (४१ लाख) पटक रिल बनाइएको छ । यो तथ्यांक सेप्टेम्बरसम्मको रहेको गीतका रचनाकार करुण थापाले जानकारी दिए । उनका अनुसार टिकटकमा मात्र ८ लाख ५० हजार भिडियो बनाइएको छ […]

इन्स्टाग्राममा सर्वाधिक कमाउने रोनाल्डो

खाडी राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ जति नजिकिँदै छ, यसको चर्चा पनि त्यत्तिकै बढिरहेको छ । बेलायती सञ्चारमाध्यमहरूले विश्वकपअघि सोसल मिडिया इन्स्टाग्राममा प्रभावशाली देखिएका खेलाडीको चर्चा गरेका छन्...

टिकटक बन्यो संसारकै धेरै डाउनलोड हुने एप, यी हुन् टपटेन एप

१८ पुस, काठमाडौं । चिनियाँ सोसल मिडिया एप टिकटक सन् २०२१ मा सर्वाधिक डाउनलोड हुने एप बनेको छ । शुरूवातदेखि नै भाइरल एपको रुपमा रहेको र युवापुस्तामाझ निकै लोकप्रिय रहेको टिकटकले यो वर्ष सबैभन्दा धेरै डाउनलोड हुने मोबाइल एपको सूचिमा इन्स्टाग्राम, फेसबुक, ह्वाट्सएप तथा टेलिग्राम जस्ता लोकप्रिय एपहरुलाई पछि पारेको हो । समग्रमा टिकटक पहिलो […]

फेसबुक र इन्स्टाग्राम नेपालीमा कसरी चलाउने ?

१३ भदौ, काठमाडौं । विश्वका सर्वाधिक लोकप्रिय सोसल मिडिया प्लाटफर्ममा पर्दछन् फेसबुक र इन्स्टाग्राम । विश्वमा करीब साढे २ अर्ब प्रयोगकर्ता रहेको फेसबुक विश्वका झण्डै १ सय १५ वटा भाषामा चलाउन सकिन्छ । इन्स्टाग्राम पनि अंग्रेजी सँगै अन्य धेरै भाषामा उपलब्ध छ । धेरै मानिसहरुलाई सोसल मिडियाहरुमा आफ्नो मातृभाषा नै प्रयोग गर्न सजिलो लाग्दछ । […]

ट्वीटर फिड कसरी सफा गर्ने ? कसरी कस्टुमाइज गर्ने ?

१९ साउन, काठमाडौं । माइक्रो ब्लगिङ तथा सोसल नेटवर्किङ साइट ट्वीटर सर्वाधिक लोकप्रिय सोसल मिडिया प्लाटफर्महरुमध्ये एक हो । ट्वीटरले मानिसहरुलाई केवल अनलाइनमा आफ्नो धारणा मूखरित गर्ने अवसर मात्र दिँदैन यसले मानिसहरुलाई अरु समक्ष पुग्ने तथा संस्थाहरुलाई आफ्ना ग्राहकसम्म पुग्ने स्पेस सिर्जना गरिदिन्छ । व्यापक प्रयोगकर्ता रहेको ट्वीटरका हरेक प्रयोगकर्ताको आफ्नै ट्वीटर फिड हुन्छ जहाँ […]

यी हुन् २०२० मा फेसबुकमा सर्वाधिक चर्चित विषयहरु

वर्ष सन् २०२० को अन्तिम महिना अर्थात् डिसेम्बर चलिरहँदा विश्वको सबैभन्दा ठूलो सोसल मिडिया कम्पनी फेसबुकले वर्षभरमा फेसबुक प्लाटर्फममा सर्वाधिक चर्चित रहेका विषयहरुको सूची सार्वजनिक गरेको छ । हरेक वर्ष फेसबुकले आफ्नो प्लाटर्फममा सबैभन्दा छाउन सफल …

https://www.onlinekhabar.com/2020/04/853450

काठमाडौं । सोसल मिडिया प्लाटफर्म फेसबुक विश्वमा सर्वाधिक लोकप्रिय सोसल मिडिया हो । परिवार तथा मित्रजनसँग जोडिने सबैभन्दा सहज माध्यम बनिरहेको छ फेसबुक । तर सामाजिक सञ्जालमा आफूलाई जोड्ने र दुनियासँग साक्षात्कार गराउनका लागि प्रयोग …