ट्वीटरसँग एलन मस्कको खटपट, आफ्नै नयाँ सोसल मिडिया ल्याउँदै

विश्वका सबैभन्दा धनी व्यक्ति तथा टेस्ला कम्पनीका सीईओ एलन मस्कले नयाँ सोसल मिडिया प्लाटर्फम ल्याउने तयार गरेका छन् । नयाँ सोसल मिडिया सुरु गर्ने विषयमा गम्भीर रुपमा विचार गरिरहेको एलन मस्कको भनाइ छ । केही दिनदेखि मस्क र माइक्रो ब्लगिङ साइट ट्वीटरबीच वाक स्वतन्त्रताको विषयलाई लिएर घोचपेच चलिरहेको बेला मस्कले ट्वीटरमार्फत् नै यस्तो खुलासा गरेका […]

सम्बन्धित सामग्री

एक्समा डिसलाइक बटन थप्दै एलन मस्क

काठमाडौं । सोसल मिडिया प्लाटफर्म एक्सका मालिक एलन मस्क आफ्ना आश्चर्यजनक घोषणा तथा निर्णयहरुका कारण निरन्तर चर्चामा छाइरहने अर्बपति हुन् । साविकको ट्वीटरलाई खरीद गरेसँगै उनले यसमा विभिन्न परिवर्तन गरिरहेका छन् । सबैभन्दा महत्वपूर्ण परिवर्तन त …

१२औं सन्तानका पिता बने एलन मस्क, को हुन् बच्चाकी आमा ?

सोसल मिडिया कम्पनी एक्ससहित टेस्ला, स्पेस एक्सलगायतका कम्पनीका मालिक एलन मस्क १२औं सन्तानका पिता बनेका छन् । अमेरिकी न्युरोटेक्नोलोजी कम्पनी न्युरालिंककी निर्देशक तथा एलन मस्ककी पार्टनर शिवोन जिलिसले सन्तान जन्माएकी हुन् । मस्क र जिलिसबाट जन्मिएको यो …

एक्समा १० लाख जागिरको विवरण, लिंक्डइनलाई पछार्ने मस्कको योजना

माइक्रो ब्लगिङ साइट एक्सको मालिक भएसँगै अर्बपति एलन मस्कको नजर माइक्रोसफ्टको सोसल मिडिया प्लाटर्फम लिंक्डइन माथि छ । यद्यपि मस्कले लिंक्डइनलाई खरिद गर्ने योजना बनाइरहेका छैनन्, उसलाई माथ खुवाउने ध्येय छ उनको । वास्तवमा एलन मस्क विभिन्न विश्वप्रसिद्ध प्रविधि कम्पनीहरुका मालिक मात्र होइनन् सबैभन्दा लडहवाज मानिस पनि हुन् । एलन मस्कले बेलाबेलामा यस्ता निर्णयहरु गर्छन् […]

विज्ञापन नदिने कम्पनीलाई एलन मस्कको अश्लील गाली !

काठमाडौं । आफ्ना भनाइ तथा गतिविधिहरुका कारण एलन मस्क बारम्बार चर्चामा आइरहन्छन् । सोसल मिडिया प्लाटफर्म एक्स (साविकको ट्वीटर) मा उनले पहिलैदेखि नै विभिन्न मुद्दाहरुमा आफ्ना विचार राख्दै आएका छन् । यिनै मस्क अहिले पुनः एकपटक चर्चामा छन् एउटा अन्तरवार्ताका कारण । जहाँ उनले एक्स प्लाटफर्ममा विज्ञापन नदिने कम्पनीहरुलाई अश्लील गाली गरेका छन् । मस्कले […]

निस्क्रिय रहेका एक्स अकाउन्ट बिक्री गर्दै एलन मस्क

१९ कात्तिक, काठमाडौं । यदि तपाईले पनि एक्स अर्थात् पूरानो ट्वीटरमा अकाउन्ट बनाएर छोड्नुभएको छ भने तपाईका लागि महत्वपूर्ण खबर छ । कम्पनीका मालिक एलन मस्कले अब ती एक्स अकाउन्टलाई बेच्दैछन् जो सक्रिय छैनन् । एक रिपोर्ट अनुसार सोसल मिडिया प्लाटफर्म एक्समा साडे डेढ अर्ब त्यस्ता अकाउन्ट छन् जसलाई कसैले पनि प्रयोग गर्दैन । यसका […]

एलन मस्कलाई श्रीलंका किन्न सुझाव

काठमाडौं । टेस्ला तथा स्पेस एक्स कम्पनीका सीईओ एलन मस्क संसारकै सबैभन्दा धनी व्यक्ति हुन् । मस्कले हालै सोसल मिडिया कम्पनी ट्वीटरको करीब १० प्रतिशत शेयर खरीद गरी कम्पनीको सबैभन्दा ठूलो शेयरहोल्डर बनेका छन् । त्यतिमात्र होइन मस्कले ४३ अर्ब डलरमा पूरै ट्वीटर कम्पनी नै खरीद गर्ने प्रस्ताव समेत गरेका छन् । मस्कको उक्त प्रस्तावका […]

ट्वीटरको सञ्चालक समितिमा एलन मस्क सहभागी नहुने

चैत २८, काठमाडौं ।  विश्वका सर्वाधिक धनीको सूचीमा रहेका अर्बपति व्यापारी एलन मस्क सामाजिक सञ्जाल ट्वीटरको सञ्चालक समितिमा सहभागी नहुने भएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पराग अग्रवालले जारी गरेको एउटा नोटमा मस्कले कम्पनीको सञ्चालक समितिमा सहभागी नहुने फैसला गरेको भन्दै उनलाई कम्पनीको ढोका खुला रहेको बताएका छन् । ट्वीटरको करीब ३ अर्ब डलरको शेयर खरीद गरेर सबैभन्दा ठूलो शेयरधनी बनेका उनलाई सञ्चालकमा नियुक्त गर्न लागिएको गत मंगलवार कम्पनीले एउटा नोटमार्फत बताएको थियो । उनले कम्पनीको ९ दशमलव २ प्रतिशत शेयर खरीद गरेका छन् । उनको कम्पनीमा करीब २  दशमलव ८ विलियन डलर हिस्सेदारी रहेको छ । आफूलाई वाक स्वतन्त्रताका हिमायती भन्ने एलन मस्क सोसल मिडिया प्लेटफर्महरु र यसका नीतिहरुका आलोचक हुन् । हालै उनले ट्वीटरले वाक स्वतन्त्रताको सिद्धान्तको पालना गरेरनगरेको विषयमा ट्वीटरमा मत सर्भेक्षण पनि गरेका थिए ।   मस्क बारम्बार ट्विटर प्रयोग गरिरहन्छन् । उनको ट्विटरमा ८ करोड फलोअर छन् । तर उनले गरेका केही ट्विट मस्कको लागि निकै महँगो साबित भएको छ । एजेन्सी

ट्वीटरको निर्देशक बने एलन मस्क

सोसल मिडिया कम्पनी ट्वीटरको सबैभन्दा बढी सेयर किनेका विश्वकै धनाढ्य स्पेसएक्स एवं टेस्लाका सीईओ एलन मस्क अब, ट्विटरका निर्देशक समेत बनेका छन् ।

ट्वीटरको निर्देशक बन्दै एलन मस्क

काठमाडौं । सोसल मिडिया कम्पनी ट्वीटरको करीब ३ अर्ब डलरको शेयर खरीद गरेर सबैभन्दा ठूलो शेयरधनी बनेका विश्वका नम्बर वान अर्बपति एलन मस्क ट्वीटरको निर्देशक बोर्डमा मनोनित हुने भएका छन् । ट्वीटरको ९.२ प्रतिशत शेयर खरीद गरेका टेस्ला कम्पनीका प्रमुख एलन मस्कलाई ट्वीटरको बोर्डमा मनोनित गरिने कम्पनीले मंगलबार जनाएको छ । उक्त मनोनयनसँगै ट्वीटर कम्पनीमाथि […]