एक सोसल मिडिया इन्फ्लूएन्सरले लाइभ स्ट्रिमका बेला कीटनाशक सेवन गर्दा मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाले बताएका छन् । २५ वर्षीया लु जियो माओ माओ जीलाई गत अक्टोबर १४ तारिख, बिहिबार कीटनाशक सेवनपश्चात् अस्पताल लगिएको थियो ।उनको भोलिपल्ट मृत्यु भएको उनको परिवारले चिनियाँ मिडिया ‘द पेपर’ लाई जानकारी दिए । सोसल मिडिया डोउयिनमा उनको अन्तिम भिडियोमा आफ्ना ६,७०,००० फलोअर्सलाई भनिन्, ‘यो सम्भवतः मेरो अन्तिम भिडियो हो किनभने म पछिल्लो लामो समयदेखि डिप्रेशनसँग जुधिरहेकी थिएँ ।’उनका