घरपछि सबैभन्दा सुरक्षित मानिने विद्यालयहरु नै छात्राका लागि असुरक्षित थलो बन्न थालेका छन् । विद्यालय र कलेजका अभिभावकसरह मानिने शिक्षकहरु छात्रामाथि दुर्व्यवहार गरको घटना छरपस्ट भैरहेका छन् । यसै क्रममा काठमाडौँ जोरपाटीस्थित सर्वनाम शिक्षालयका छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षालयका वार्डेन रामजी बस्नेतलाई प्रहरीले रामेछापबाट पक्राउ गरेको छ । बस्नेतले यौन दुर्व्यवहार गरेको जानकारी गराउँदा पनि …