जीतपुर सिमराका नगरप्रमुख भन्छन्, म असुरक्षित छु

सिमरा : बाराको जितपुर सिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले आफू वडाध्यक्षबाट असुरक्षित भएको भन्दै सुरक्षा माग गरेका छन्।वडा नं. ७ का अध्यक्ष सुनिल गुप्ताले पटकपटक दलबलसहित आएर नगरपालिकामा तालाबन्दी गरेको भन्दै सुरक्षाको प्रत्यभूति दिलाउन माग गरेका हुन्।गुप्ताले नगरपालिकामा आएर अराजकता प्रर्दशन गरेको भन्दै उनले सुरक्षा निकायले समेत आफूलाई सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको बताए।  उनले भने, ‘म असुरक्षित छु। पालिका असुरक्षित छ। पालिकामा बसेर काम गर्ने वातावरण छैन’, उन

सम्बन्धित सामग्री

५ स्वास्थ्य परीक्षण, जुन असुरक्षित यौन सम्पर्क भएमा गर्नैपर्छ

असुरक्षित यौन सम्बन्धका कारण यौनांगमा संक्रमण हुने जोखिम बढी हुन्छ । एकभन्दा बढीसँग यौन सम्पर्क राख्ने, कण्डमको प्रयोग नगरी यौन सम्बन्ध राख्ने गर्दा एचआईभी, हर्पिज, क्लेमाइडिया, भिरिंगी, एचपीभी जस्ता यौनरोगको संक्रमण हुनसक्छ । हिजोआज युवावस्थामा असुरक्षित यौन सम्पर्कका कारण यौन रोगबाट पीडित भएर अस्पताल धाउने धेरै भेटिन्छन् । त्यसैले असुरक्षित यौन सम्पर्क भएको अवस्थामा यी […]

बढ्दै असुरक्षित गर्भपतनको जोखिम

पछिल्लो समय असुरक्षित गर्भपतनको जोखिम बढ्दो छ। किशोरी एवं महिला अज्ञानताका कारण असुरक्षित गर्भपतन गर्न बाध्य भइरहेका छन्। मातृ मृत्युदर गराउने प्रमुख कारणमध्ये असुरक्षित गर्भपतन एक हो। आपसी सहमतिमा शारीरिक सम्पर्क गर्ने। तर, बच्चा नचाहने र छोराकै लोभ गर्ने दम्पत्ती असुरक्षित गर्भपतन गर्न बाध्य भइरहेका छन्। यसले महिलाको शारीरिक समस्यालाई जटिल बनाएको छ। असुरक्षित गर्भपतनको […]

बुड्ढी तालमा आगन्तुक चरा असुरक्षित

सुशील गैरे कपिलवस्तु । जाडो छल्न कपिलवस्तुको बुद्धभुमि नगरपालिकाको बुड्ढी तालमा आएका चरा असुरक्षित भएका छन् । नगरपालिकाले पर्यटकीय क्षेत्रको रुपका विकास गर्दै आएको बुड्ढी तालमा आएका चरा स्थानीयले मार्न थालेपछि असुरक्षित बनेका हुन् । जाडो मौसम सुरु भएसंगै जाडो छल्न बुद्धभूमि नगरपालिकाको बुड्ढी तालमा आएका आगन्तुक चार असुरक्षित भएका छन् । तालमा रहेका पानी […]

नेपालमा ५७ प्रतिशत गर्भपतन अझै असुरक्षित

२९ मंसिर, चितवन । पछिल्लो समय असुरक्षित गर्भपतन चुनौती बन्दै गएको पाइएको छ । देशमा प्रति वर्ष करिब १ लाख महिलाले सुरक्षित रुपमा गर्भपतन गराउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ४३ प्रतिशत गर्भपतन सुरक्षित भएको छ भने, ५७ प्रतिशत गर्भपतन अझै असुरक्षित रुपमा भइरहेको छ । बागमती प्रदेश सरकार स्वास्थ्य निर्देशनालय हेटौंडाका निर्देशक […]

दक्ष जनशक्ति नहुँदा असुरक्षित गर्भपतन बढ्दो

नेपालमा हुने असुरक्षित गर्भपतनलाई निरुत्साहित पारी सुरक्षित रूपमा हुने गर्भपतनलाई प्रोत्साहन गर्न एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । मधेश प्रदेशमा गर्भपतन गराउने दक्ष जनशक्ति नहुँदा असुरक्षित गर्भपतन बढेको छ...

असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै

नेपालमा असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ। सरकारी तथ्यांक अनुसार गर्भपतन गराउनेहरुमध्ये ४३ प्रतिशतले मात्रै सुरक्षित रुपमा गराएको देखिएका छन्।

असुरक्षित रुपमा घरमै सुत्केरी हुँदा मृत्यु

ठूलीभेरी नगरपालिका –६ दुरगाउँ डोल्पाकी २४ वर्षीया आतमाया विकको असुरक्षित रुपमा घरमै सुत्केरी हुँदा मृत्यु भएको छ ।  स्वास्थ्य संस्था नगई घरमै असुरक्षित रुपमा सुत्केरी भएकी विकको शिशु जन्मिनेबित्तिकै अत्यधिक रक्तस्रावका कारण आज बिहान मृत्यु भएको स्थानीयवासी लक्ष्मीचन्द्र कार्कीले जानकारी दिए।  शिशुको स्वास्थ्य अवस्था राम्रो भए पनि दूधको अभावमा समस्या भएको उनले बताए। सदरमुकाम दुनैभन्दा पाँच घण्टा पैदल दूरीमा दुरगाउँ रहेको छ । अघिल्लो वर्ष पनि यही ठाउँमा सुत्केरीको मृत्यु भएको थियो ।

अझै रोकिएन अछाममा असुरक्षित गर्भपतन

ग्रामिक क्षेत्रका महिलालाई सुरक्षित गर्भपतनबारे जानकारी नहुँदा र सेवा प्रदायक सस्थासँगको सहज पहुँच नहुनुले पनि असुरक्षित रुपमा गर्भपतन कार्य बढिरहेको छ।

कर्णालीको असुरक्षित यात्रा

मापसे गरी गाडी चलाउँदै अधिकांश चालकजुम्ला-कर्णाली राजमार्गको यात्रा असुरक्षित बन्दै गएको छ । एक लेनको साँघुरो सडकमा अत्यधिक सवारी चाप, सडक अतिक्रमण र चालकहरूको लापरबाहिले कर्णाली राजमार्गको यात्रा असुरक्षित बन्दै गएको हो । साँघुरो सडक त्यसैमाथि मनपरी रूपमा सडकमै राखिएका ढुंगा, गिट्टी, बालुवा लगायतका निर्माण सामाग्रीले राजमार्गमा दुर्घटनाको जोखिम बढेको छ ।तर, पछिल्लो समय कर्णाली […]