झ्यालबाटै ओलम्पिकको मज्जा लिँदै जापानी

कोभिड १९ महामारीका कारण एक वर्ष पर धकेलिएको टोकियो ओलम्पिक २०२० सुरु भएको ६ दिन बितिसकेको छ। यसबीच आयोजक जापानले पदकतालिकामा आफ्नो दरिलो उपस्थितिको संकेत गरिसकेको छ।...

सम्बन्धित सामग्री

अमेरिकाले चीनमा हुने शीतकालीन ओलम्पिकको कुटनीतिक बहिस्कार गर्ने

अमेरिकाले चीनमा हुने शीतकालीन ओलम्पिकको कुटनीतिक बहिस्कार गर्ने निर्णय गरेको छ। व्हाइट हाउसले चीनमा मानवअधिकारको खराब रेकर्डको कारण देखाउँदै कुनै पनि अफिसियल डेलिगेसन नपठाउने निर्णय गरेको हो। यद्यपि अमेरिकी खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाउने छन् जसमा सरकारको पूर्ण समर्थन रहनेछ। अमेरिकी राष्ट्रपति जो बाइडेनले अघिल्लो महिना ओलम्पिकको कुटनीतिक बहिस्कार हुनसक्ने बताएका…

नाओमी ओशाका ओलम्पिकको तेस्रो चरणबाटै बाहिरिइन्

जापानकी सुपरस्टार नाओमी ओशाका जारी टोकियो ओलम्पिकको टेनिसको महिला एकल स्पर्धाको तेस्रो चरणबाटै बाहिरिएकी छन् । २३ वर्षकी ओशाका चेक गणतन्त्रकी मार्केता भोन्ड्रोउसोभासँग सीधा सेटमा पराजित भएकी हुन्। चारपटककी ग्राण्डसलाम च्याम्पियन ओशाका भोन्ड्रोउसोभासँग ६–१ र ६–४ को सेटमा पराजित भएकी हुन्।

टोकियो ओलम्पिकको तेस्रो दिन २१ स्वर्णका लागि प्रतिष्पर्धा

काठमाडौं, ११ साउन । टोकियो ओलम्पिकको तेस्रो दिन २१ स्वर्णका लागि प्रतिष्पर्धा चलिरहेको छ । आज आर्चचरी, जिम्न्यास्टिक, साइक्लिङ, डाइभिङ, जुडो, फेन्सिङ, सुटिङ, स्विमिङ, स्केटबोर्डिङ, टेबल टेनिस, तेक्वान्दो, भारत्तोलन, ट्रायथलनका स्पर्धामा स्वर्णको टुंगो लाग्ने भएको छ । ओलम्पिकको तेस्रो दिनको विहानसम्म चीन ६ स्वर्णसहित अग्रस्थानमा छ । जापानको पनि समान ६ स्वर्ण छ । अमेरिका […]

३२औं गृष्मकालीन ओलम्पिकको टोकियोमा औपचारिक उद्घाटन

८ साउन, काठमाडौं । ३२औं संस्करणको गृष्मकालीन ओलम्पिकको जापानमा औपचारिक उद्घाटन गरिएको छ । कोभिड–१९ महामारीका कारण एक वर्ष पछि सरेको विश्व खेलकुदको महाकुम्भ ओलम्पिकको शुक्रबार जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष समारोहका बीच टोकियो २०२० को औपचारिक रुपमा उद्घाटन गरिएको हो । शुरुमा सन् २०१३ मा टोकियोले ओलम्पिक आयोजनाको अधिकार प्रदान गरिएको समयदेखिको […]

टोकियो ओलम्पिकको उद्घाटन आज

काठमाडौँ । विश्व खेलकूदको कुम्भमेला ३२औँ ग्रीष्मकालीन ओलम्पिकको औपचारिक रुपमा उद्घाटन आज हुँदैछ । जापानको राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमबीच ओलम्पिकको अपराह्न ४ः४५ मिनेटमा उद्घाटन हुनेछ । उद्घाटन आज हुन लागेको भए पनि केही खेलको प्रतिस्पर्धा भने बुधबारदेखि नै शुरु भइसकेको छ । ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र खेल पदाधिकारी टोकियो […]

टोकियो ओलम्पिकको औपचारिक उद्घाटन आज

जापानको राजधानी टोकियोमा आज अपराह्न ४:४५ मिनेटमा एक विशेष कार्यक्रममा ३२औँ ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन हुनेछ । औपचारिक रुपमा उद्घाटन गरिन लागेको ओलम्पिकका केहि खेलहरु भने बुधबारदेखि नै शुरु भइसकेको छ । विश्वभरका खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीहरु ओलम्पिकको लागी टोकियो पुगिसकेका छन् । नेपालबाट पाँच खेलाडी र चार प्रशिक्षकसहित २३ सदस्यीय टोली टोकियो पुगिसकेका छन् […]

टोकियो ओलम्पिकको उद्घाटन सम्राट नारुहितोले गर्ने

जापानमा आयोजना हुने विश्व खेलकूदको महामेला ओलम्पिकको उद्घाटन सम्राट नारुहितोले गर्नुहुने तय भएको छ । ओलम्पिक तथा पारा ओलम्पिकको मानार्थ संरक्षक रहनुभएका सम्राटले शुक्रबार राजधानी टोकियोको राष्ट्रिय रंगशालामा उद्घाटन गर्नुहुनेछ । उद्घटन समारोहमा सम्राट नारुहितोका साथमाा साम्राज्ञी मासाकोको समेत उपस्थिति रहनेछैन भने राजपरिवारका अन्य सदस्य पनि रंगशालामा नजाने राजदरबारको सूचनामा जनाइएको छ । कोरोना भाइरस …

टोयोटाले छाड्यो ओलम्पिकको साथ

आगामी जुलाई २३ मा बन्द रंगशालाबीच ३२औं ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन हुँदै छ। तर, टोकियो आयोजकले ओलम्पिकको साथ र समर्थनका लागि संघर्ष गरिरहेको समय मुख्य प्रायोजक टोयोटाले पनि टिभीका कुनै पनि खेलमा आफ्नो प्रायोजना नरहने जनाएको छ।...

टोकियो ओलम्पिकको ‘ओलम्पिक भिलेज’ भित्रै कोरोना संक्रमित भेटिए

एजेन्सी । टोकियो ओलम्पिकको ‘ओलम्पिक भिलेज’ भित्रै कोरोना संक्रमित भेटिएका छन् । ओलम्पिकको आयोजक कमिटिले हिजो ओलम्पिक भिलेज भित्र कोरोना संक्रमित भेटिएको पुष्टि गरेको हो । ओलम्पिकमा सहभागि हुन विदेशबाट आएका एक व्यक्तीमा कोरोना संक्रमण भएको बताइएका छ । टोकियो ओलम्पिक औपचारिकरुपले सुरु हुन अब ६ दिन मात्रै बाँकी छ । तर भिलेजभित्रै कोरोना संक्रमण […]