टोकियो ओलम्पिकको उद्घाटन सम्राट नारुहितोले गर्ने

जापानमा आयोजना हुने विश्व खेलकूदको महामेला ओलम्पिकको उद्घाटन सम्राट नारुहितोले गर्नुहुने तय भएको छ । ओलम्पिक तथा पारा ओलम्पिकको मानार्थ संरक्षक रहनुभएका सम्राटले शुक्रबार राजधानी टोकियोको राष्ट्रिय रंगशालामा उद्घाटन गर्नुहुनेछ । उद्घटन समारोहमा सम्राट नारुहितोका साथमाा साम्राज्ञी मासाकोको समेत उपस्थिति रहनेछैन भने राजपरिवारका अन्य सदस्य पनि रंगशालामा नजाने राजदरबारको सूचनामा जनाइएको छ । कोरोना भाइरस …