अमेरिकाले आफूमाथि दमनकारी नीति लिएको चीनकाे आरोप

अमेरिकाले आफूमाथि दमनकारी नीति लिएको आरोप चीनले लगाएको छ। उत्तर–पूर्वी तटीय शहर तियान्जिनमा भएको उच्च तहको वार्तामा बेइजिङ्गमाथि दमनकारी भएको आरोप लगाउँदै प्रतिबन्ध तथा उच्च पारिएको सीमा शुल्क हटाउन चीनले वासिङ्गटनलाई सुझाव दिएको छ। चिनियाँ विदेश मन्त्री वाङ्ग यीले राम्रो निर्णय गर्ने–नगर्ने अमेरिकाको हातमा रहेको बताएका छन्। अमेरिकाका उप विदेश मन्त्री वेण्डी शर्मनसँगको वार्ताको क्रममा […]

सम्बन्धित सामग्री

ताइवान तनाव: चीनको सैन्य अभ्यास गैरजिम्मेवार : अमेरिका

चीनले आफूमाथि आक्रमण गर्न सैन्य अभ्यास तीव्र पारेको ताइवानको भनाइपछि अमेरिकाले चीनको चर्को आलोचना गरेको छ । ‘चीनले गैरजिम्मेवार कार्य गरेको र उत्तेजना फैलाउन खोजेको’ अमेरिकाको आरोप छ ।

सिरियाको सुरक्षा र स्थायित्वमा अमेरिकाको अवरोध

अमेरिकाले सिरियाको सुरक्षा र स्थायित्वमा अवरोध गरेको आरोप दमास्कसले लगाएको छ। सिरियाली विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्ति निकालेर उत्तरपूर्वी सिरियामा अमेरिकी सेनाको उपस्थितिको उद्देश्य सिरियाली तेल दोहन, देशको स्थायित्व र सुरक्षा पुनःस्थापनामा अवरोध गर्न भएको आरोप लगाएको हो।अमेरिकी अभ्यास र आतंकवादी समूहहरूलाई असीमित समर्थन सिरियाका निम्ति अब नैतिक र राजनीतिक रूपमा स्वीकार्य नभएको जनाउँदै दमास्कसले आफूमाथि लगाइएको अमेरिकी प्रतिबन्धको आलोचना गरेको छ।एकपक्षीय अमेरिकी प्रतिबन्धले सिरियाली जनत

सिरियाको सुरक्षा र स्थायित्वमा अमेरिकाले अवरोध गरेको आरोप

अमेरिकी अभ्यास र आतङ्कवादी समूहहरूलाई असीमित समर्थन सिरियाका निम्ति अब नैतिक र राजनीतिक रूपमा स्वीकार्य नभएको जनाउँदै दमास्कसले आफूमाथि लगाइएको अमेरिकी प्रतिबन्धको आलोचना गरेको छ।...

सिरियाको सुरक्षा र स्थायित्वमा अमेरिकाले अवरोध गरेको आरोप

अमेरिकाले सिरियाको सुरक्षा र स्थायित्वमा अवरोध गरेको आरोप दमास्कसले लगाएको छ । सिरियाली विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्ति निकालेर उत्तरपूर्वी सिरियामा अमेरिकी सेनाको उपस्थितिको उद्देश्य सिरियाली तेल दोहन, देशको स्थायित्व र सुरक्षा पुनःस्थापनामा अवरोध गर्न भएको आरोप लगाएको हो ।   अमेरिकी अभ्यास र आतङ्कवादी समूहहरूलाई असीमित समर्थन सिरियाका निम्ति अब नैतिक र राजनीतिक रूपमा स्वीकार्य नभएको जनाउँदै दमास्कसले आफूमाथि लगाइएको अमेरिकी प्रतिबन्धको आलोचना गरेको छ । एकपक्षीय अमेरिकी प्रतिब