टिकटक अमेरिका: आफूमाथि प्रतिबन्ध लाग्नसक्ने कानुनविरुद्ध अदालतसँग गुहार - BBC News नेपाली

टिकटकले अमेरिकाले प्रतिबन्ध पुष्टि गर्न “अनुमानका आधारमा चिन्ता” व्यक्त गरेको आरोप लगाउँदै उक्त कदम रोक्न अदालतसँग माग गरेको छ।