राष्ट्रिय व्यवसायिक पहल १५औं वर्षमा

राष्ट्रिय व्यवसायिक पहलको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । व्ययसायिक पहलले आफ्नो स्थापना कालदेखि नै मुलुकको आर्थिक सुदृढीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ ।राज्यमन्त्री उमेश श्रेष्ठले निजी क्षेत्रले भोगेका आम समस्या समाधानका लागि सरकार तयार रहेको बताए । उनले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको पनि बताए । उनले […]

सम्बन्धित सामग्री

एनबीआईले सन् २०२२ डिसेम्बरमा ‘राष्ट्रिय जिम्मेवार व्यवसाय सम्मेलन’ गर्ने

काठमाडौं– राष्ट्रिय व्यवसायिक पहल(एनबीआई)ले काठमाडौंमा आफ्नो पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष कुशकुमार जोशीले निजी क्षेत्रले राष्ट्रको आर्थिक सुदृढिकरणमा अहम भूमिका खेलेको बताए । जोशीले संस्थालाई स्थापना कालदेखि नै शान्ति सुव्यवस्था कायम गर्न, जिम्मेवार व्यवसाय तथा उद्यमशीलता प्रवद्र्धन गर्न, व्यवसाय गर्न सहज वातावरण निर्माणका लागि आवश्यक नीति तथा कानूनको […]

१५ करोड रुपैयाँ बराबरको यूरोपियन प्रविधिका १२ वटा अक्सिजन प्लान्ट आयात

काठमाडौं– एजलिड इन्टरनेसनलले यूरोपबाट पहिलोपटक १२ वटा अक्सिजन प्लान्ट आयात गरेको छ । सरकारी तथा निजी अस्पतालमा जडान गर्ने गरी राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) र एसडीएस होल्डिङ्स्सँगको सहकार्यमा एजलिड इन्टरनेसनलले करिव १५ करोड रुपैयाँ बराबरको यूरोपियन प्रविधिका १२ वटा अक्सिजन प्लान्ट आयात गरेको हो । हाल आयात गरिएका प्लान्ट काठमाडौंको जनमैत्री अस्पताल, टेकु अस्पताल, हेटौंडा अस्पताल, कीर्तिपुर अस्पताल, पोखरा सरुवा रोग नियन्त्रण अस्पताल र कन्काई अस्पतालमा जडान गरिनेछ । अक्सिजन आयातका

यूरोपबाट भित्रियो १२ वटा अक्सिजन प्लान्ट, यी ६ अस्पतालमा जडान हुने

सरकारी तथा निजी अस्पतालमा जडान गर्ने गरी राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) र एसडीएस होल्डिङ्ससँगको सहकार्यमा एजलिड इन्टरनेसनल प्रालिले करिब १५ करोड रुपैयाँमा यूरोपियन प्रविधिका १२ वटा अक्सिजन प्लान्ट आयात गरेको हो।

गैरकानुनी कारोबार गर्नेलाई कारबाही गर्न राष्ट्रिय व्यवसायिक पहलको माग

काठमाडौं । राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) ले मानव जीवन र स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्‍ने वस्तुहरुको

कोरोना संक्रमणका बेला कसरी उद्योग चलाउने? एनबिआईले तयार पार्‍यो गाइडलाइन

काठमाडौं। राष्ट्रिय व्यवसायिक पहल (एनबिआई)ले कोरोना संक्रमणका बेला सुरक्षित रूपमा उद्योग व्यवसाय संचालन सम्बन्धि पुस्तक नै तयार पारेको

राष्ट्रिय व्यवसायिक पहलको अध्यक्षमा कुशकुमार जोशी, सातै प्रदेशमा समिति गठन गर्ने

काठमाडौं। राष्ट्रिय व्यावसायिक पहल(एनबिआई)को अध्यक्षमा कुशकुमार जोशी निर्विरोध निर्वाचित भएका छन्। एनबिआईको १३औं वार्षिक साधारणसभाबाट उनी अध्यक्षमा चयन भएका

व्यवसायीहरुलाई समाजप्रति जिम्मेवार बनाउन ‘एनबीआइ’को पहल

काठमाडौं,५ साउन– व्यवसायीहरुको सामाजिक उत्तरदायित्व र असल व्यवसायिक अभ्यासको प्रवद्र्धनको लागि राष्ट्रिय व्यवसायिक पहल (एनबीआइ)ले ‘दोस्रो