काठमाडौं– एजलिड इन्टरनेसनलले यूरोपबाट पहिलोपटक १२ वटा अक्सिजन प्लान्ट आयात गरेको छ । सरकारी तथा निजी अस्पतालमा जडान गर्ने गरी राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) र एसडीएस होल्डिङ्स्सँगको सहकार्यमा एजलिड इन्टरनेसनलले करिव १५ करोड रुपैयाँ बराबरको यूरोपियन प्रविधिका १२ वटा अक्सिजन प्लान्ट आयात गरेको हो । हाल आयात गरिएका प्लान्ट काठमाडौंको जनमैत्री अस्पताल, टेकु अस्पताल, हेटौंडा अस्पताल, कीर्तिपुर अस्पताल, पोखरा सरुवा रोग नियन्त्रण अस्पताल र कन्काई अस्पतालमा जडान गरिनेछ । अक्सिजन आयातका