महोत्तरी– पछिल्लो समय बर्दिबासमा पानीको समस्या बढिरहेको बेला वर्षौँदेखि पानी चोरी गरेर उपभोग गरेको पाइएको छ । बर्दिवास साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले निरीक्षण गर्ने क्रममा वर्षौ चोरी गरेर उद्योग नै सञ्चालन गरेको भेटिएको हो । ९ बर्ष देखि टायल उद्योगमा एक व्यापारीले खानेपानी चोरी गरेर उद्योग सञ्चालन गरेको र अन्य धेरै चोरीका घटनाहरू […]
२३ भदौ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले मन्त्रालय सम्हालेको ५ महिनामा नतिजा देखिने गरी काम गरेको दावी गरेका छन् । मन्त्रालयको काम कारबाही चुस्त भएको भन्दै आलोचना बढीरहेका बेला मन्त्री बडूले बिहीबार पत्रकार सम्मेलन गरेर यस्तो दावी गरेका हुन् । कोभिड-१९ महामारी र रुस-युक्रेन युद्धका कारण शिथिल बनेको औद्योगिक उत्पादन र […]
राैतहट : नयाँ कार्यसमिति चयनका लागि ओझेलमा परेको चन्द्रपुर नगर उद्योग वाणिज्य संघको निर्वाचन प्रक्रिया अघि बढेको छ।चन्द्रपुर नगर उद्योग वाणिज्य संघको निर्वाचन तोकिएकाे समयमा हुन नसकेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको बेला निर्वाचन समितिले निर्वाचनको तालिका सार्वजनिक गरेको हो।शनिबार बसेको चन्द्रपुर नगर उद्योग वाणिज्य संघको निर्वाचन समितिले निर्वाचनको तालिका नै सार्वजनिक गरेको संघका पूर्वअध्यक्ष तथा निर्वाचन समितिका संयोजक खड्कबहादुर बम्जनले जानकारी दिएका छन्।संघको अध्यक्षका लागि पूर्व
कोभिड-१९ का कारण लकडाउन हुँदा ३४ वटा उद्योग पूर्ण रुपमा बन्द हुन पुगेको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ । शुक्रबार राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ जारी गरेको विभागले कुल उद्योगहरुमध्ये ३४ प्रतिशत पूर्णरुपमा बन्छ भएको देखाएको हो ।यसैगरी २४ प्रतिशत उद्योग प्रतिष्ठानहरु आंशिकरुपमा संचालनमा रहेको र बाँकी १३ प्रतिशत उद्योग प्रतिष्ठानहरु पूर्णरुपमा संचालनमा रहेको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणको नतिजा अनुसार सन्दर्भ अवधिमा जम्मा ६०,१८५ उद्योग प्रतिष्ठानहरु संचालनमा रहेका छन्। तीमध्य
सरकारी स्वामित्वका सबैजसो उद्योग धरासायी रहेका बेला सरकारले थप तीन उद्योग पुनः सञ्चालनको गृहकार्य सुरु गरेको छ । विगतमा प्रतिस्पर्धात्मक क्षमता गुमाउँदै कमजोर व्यवस्थापनका कारण बन्द भएका कृषि औजार कम्पनी लिमिटेड, वीरगन्ज चिनी उद्योग र हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउन अर्थ र उद्योग मन्त्रालय सहमत भएका छन् ।अर्थमन्त्री जनार्दन शर्मा र उद्योग वाणिज्य तथा […]
नेपाल उद्योग परिसंघ रोजगारदाता परिषद र प्रदेश नं १ उद्योग परिसंघले सामाजिक सुरक्षा कोषसँग योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको विषयमा छलफल गरेका छन् । योगदानमा सामाजिक सुरक्षा कार्यक्रमको विषयमा कर्मचारी, ट्रेड युनियनका पदाधिकारी बीचमा अन्यौलता कायम रहेकै बेला परिसंघले छलफल कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा परिसंघका उपाध्यक्ष राजेशकुमार अग्रवालले सामाजिक सुरक्षा कार्यक्रमको विषयमा अन्यौलता कायम रहेको भन्दै त्यसमा प्रष्टता आवश्यक रहेको बताए । प्रदेश नं १ को उद्योग पर
नेपाल उद्योग परिसंघ रोजगारदाता परिषद र प्रदेश नं १ उद्योग परिसंघले सामाजिक सुरक्षा कोषसँग योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको विषयमा छलफल गरेका छन् । योगदानमा सामाजिक सुरक्षा कार्यक्रमको विषयमा कर्मचारी, ट्रेड युनियनका पदाधिकारीबीचमा अन्यौलता कायम रहेकै बेला परिसंघले छलफल कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा परिसंघका उपाध्यक्ष राजेशकुमार अग्रवालले सामाजिक सुरक्षा कार्यक्रमको विषयमा अन्यौलता कायम रहेको भन्दै त्यसमा प्रष्टता आवश्यक रहेको बताए । प्रदेश नं १ को उद्योग परिसंघका अ
कोराना भाइरसको संक्रमण नियन्त्रण गर्न गरिएको निषेधाज्ञाको बेला करिब आधा अर्थात् ४० प्रतिशत साना तथा मझौला उद्योग बन्द भएका छन् । निषेधाज्ञाको समयमा व्यवसाय सञ्चालन गर्न नपाउँदा साना तथा मझौला उद्योग बन्द भएका हुन् ।सरकारले कोभिडको संक्रमण नियन्त्रण गर्नका लागि १६ वैशाखदेखि उपत्यकामा निषेधाज्ञा गरेको थियो । निषेधाज्ञाको बेला अत्यावश्यक उद्योग सञ्चालन भए पनि अन्य […]
घरेलु, साना तथा मझौला उद्योगीहरुले व्यवसाय पुनरुत्थानका लागि आगामी आर्थिक बर्षको बजेटमा विशेष प्याकेजको व्यवस्था गर्न सरकारसंग माग गरेका छन् । कोभिड महामारीको चपेटामा परेका उद्योगीहरुका समस्या सम्बोधन गर्न सरकारसंग माग गरेका छन् । आन्तरिक राजश्व विभागले अनलाईनबाट कर तिर्ने भनेपनि व्यवसाय ठप्प भएका बेला कर तिर्न नसकिने साना तथा मझौला उद्योग महासंघ नेपाल प्रथम उपाध्यक्ष इनु पौडेलले बताईन् ।