यूरोपबाट भित्रियो १२ वटा अक्सिजन प्लान्ट, यी ६ अस्पतालमा जडान हुने

सरकारी तथा निजी अस्पतालमा जडान गर्ने गरी राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) र एसडीएस होल्डिङ्ससँगको सहकार्यमा एजलिड इन्टरनेसनल प्रालिले करिब १५ करोड रुपैयाँमा यूरोपियन प्रविधिका १२ वटा अक्सिजन प्लान्ट आयात गरेको हो।

सम्बन्धित सामग्री

बयालपाटा अस्पतालमा अक्सिजन प्लान्ट जडान

जिल्लाको बयालपाटा अस्पतालमा अक्सिजन ल्पान्ट जडान भएको छ। अमेरिकन नेपाल  मेडिकल एसोसियसनको सहयोगमा अस्पतालमा अक्जिन प्लान्ट जडान भएको हो।

भरतपुर अस्पतालमा तरल अक्सिजन उपकरण जडान

चितवन – भरतपुर अस्पतालमा तरल (लिक्विड) अक्सिजन उपकरण जडान गरिएको छ। अस्पतालमा पर्याप्त अक्सिजन आपूर्तिका लागि उपकरण जडान गरिएको हो। अस्पतालका बायो मेडिकल इञ्जिनियर तुलसी खनालका अनुसार २० हजार लिटर क्षमताको उक्त उपकरणले दुई हजार सिलिण्डर बराबरको ग्यास अक्सिजन आपूर्ति गर्दछ। यस उपकरणबाट अस्पतालको सेन्ट्रल सप्लाइमा अक्सिजन जडान गरिँदै छ। यसै हप्ता सम्पूर्ण जडान कार्य […]

भरतपुर अस्पतालमा तरल अक्सिजन उपकरण जडान

भरतपुर अस्पतालमा तरल (लिक्विड) अक्सिजन उपकरण जडान गरिएको छ । अस्पतालमा पर्याप्त अक्सिजन आपूर्तिका लागि उपकरण जडान गरिएको हो ।   अस्पतालका बायो मेडिकल इन्जिनीयर तुलसी खनालका अनुसार २० हजार लिटर क्षमताको उपकरणले २ हजार सिलिन्डर बराबरको ग्यास अक्सिजन आपूर्ति गर्दछ । यस उपकरणबाट अस्पतालको सेन्ट्रल सप्लाइमा अक्सिजन जडान गरिँदै छ । यसै हप्ता सम्पूर्ण जडान कार्य सम्पन्न गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको छ । अक्सिनको माग उच्च रहेको समयमा यसबाट आपूर्ति गर्न सहज हुने खनालका भनाइ छ ।   अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्...

भरतपुर अस्पतालमा तरल अक्सिजन उपकरण जडान

चितवन । भरतपुर अस्पतालमा तरल (लिक्विड) अक्सिजन उपकरण जडान गरिएको छ । अस्पतालमा पर्याप्त अक्सिजन आपूर्तिका लागि उपकरण जडान गरिएको हो । अस्पतालका बायो मेडिकल इञ्जिनियर तुलसी खनालका अनुसार २० हजार लिटर क्षमताको उक्त उपकरणले दुई हजार सिलिण्डर बराबरको ग्यास अक्सिजन आपूर्ति गर्दछ । यस उपकरणबाट अस्पतालको सेन्ट्रल सप्लाइमा अक्सिजन जडान गरिँदै छ । यसै […]

रसुवा अस्पतालमा अझै जडान हुन सकेन अत्याधुनिक उपकरण

रसुवाको जिल्ला अस्पतालमा कोरोना महामारीपछि योजना गरिएअनुसार अझै पनि अत्याधुनिक उपकरण जडान हुन सकेको छैन। कोरोना भाइरसको महामारी बढेसँगै जटिल प्रकृतीका बिरामीहरुको उपचारका लागि सदरमुकाम धुन्चेमा रहेको रसुवा अस्पतालमा अत्यावश्यक...

चौरजहारी अस्पतालमा अक्सिजन प्लान्ट जडान शुरू

जाजरकोट : रुकुम पश्चिमको चौरजहारी अस्पतालमा अक्सिजन प्लान्ट जडान कार्य शुरू भएको छ।१ करोड १६ लाख रुपैयाँमा अस्पतालमा अक्सिजन प्लान्ट जडान थालिएको हो। घट्टेकुलो काठमाडौंमा कार्यालय रहेको अरोमा इन्टरप्राइजेजले प्लान्ट खरिदको जिम्मा लिएको थियो। चौरजहारी नगरपालिकाले उक्त प्लान्ट खरिद गरेको हो। प्लान्ट जडान भएपछि दैनिक ३० देखि ४० वटासम्म अक्सिजन सिलिन्डर भर्न सकिनेछ।बिरामीको अत्यधिक चाप हुने भएकोले नगरपालिकाले उक्त प्लान्ट चौरजहारी अस्पतालमा जडान गर्न लागेको नगरपालिकाका सूचना

जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान

लमजुङ सदरमुकाम बेसीसहरस्थित जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान भएको छ । जिल्ला अस्पतालहरूमा अक्सिजन प्लान्ट जडान गर्ने प्रदेश सरकारको योजनाअनुरुप जिल्ला अस्पतालमा उपकरण जडान भएको हो ।अक्सिजन प्लान्टका लागि गण्डकी सरकारले गत मंसिरमा ७५ लाख रुपैयाँ पठाएको थियो । चैत पहिलो साताबाट भारतले अक्सिजनजन्य सामग्री निर्यातमा रोक लगाएपछि प्लान्ट उपकरण ल्याउने जिम्मा पाएको ओटु कन्सर्नको काममा ढिलाइ […]

सेती प्रादेशिक अस्पतालमा ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान

सेती प्रादेशिक अस्पतालमा ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको छ।  अस्पतालमा मङ्गलबार ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको हो।

आरसी मेमोरियल अस्पतालमा आइसियू शय्या जडान

बाँके, २ जेठ: बर्दिया जिल्लाको बारबर्दियामा स्थापना भएको आरसी थारू मेमोरियल नगर अस्पतालमा कार्डियाक मोनिटरसहितको स्वचालित आइसियू शय्या जडान भई सञ्चालनमा ल्याइएको छ । जिल्ला अस्पतालमा ल्याइराखिएका आइसियू शय्यालाई बारबर्दियाको नगर अस्पतालमा ल्याई जडान गरिएको हो । जिल्ला अस्पतालमा भने लुम्बिनी प्रदेशको सहयोगमा करीब एकहप्ता अघि ल्याइएको ती आइसियू शय्या जडान गर्न सकिएको छैन । […]

धौलागिरी अस्पतालमा पिसिआर मेसिन जडान

बाग्लुङ : धौलागिरी अस्पतालमा पिसिआर मेसिन जडान गरिएको छ। मेसिन जडानपछि कोरोना संक्रमण परीक्षणका लागि स्वाब पोखरा पठाउने समस्या हट्ने भएको हो।अस्पतालमा मेसिन जडान भए पनि सञ्चालन अनुमति भने पाएको छैन। केही दिनमै सञ्चालन गरिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बि पोखरेलले बताए।सरकारले बाग्लुङसहितका देशभरका १० वटा अस्पतालमा पिसिआर मेसिन जडान गर्ने निर्णय गरे पनि लामो समयसम्म प्रकृयागत झण्झटले मेसिन खरिद भएको थिएन। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएपछि मात्रै जडान भएको हो। बिही