जितपुरकाे प्रसूति गृह, जहाँ गर्भवती महिलालाई बस्ने ठाउँसमेत छैन

बारा। बाराको जितपुरसिमरा उपमहानगरपालिका-७ जितपुरमा सञ्चालित प्रसूति गृहमा गर्भवती महिलाहरूको लागि सामान्य सुविधाको व्यवस्था नहुँदा विपन्न समुदायका महिलाहरू चर्को शुल्क तिरेर निजी क्लिनिक जान बाध्य छन् । प्रसूति गृहमा गर्भवती र सुत्केरी सेवा लिन जाने महिलाहरूको लागि शय्या, भिडियो एक्सरे तथा रगत तथ दिशा पिसाब परीक्षणको लागि आवश्यक ल्याबको समेत व्यवस्था छैन । त्यसैगरी प्रसूति […]

सम्बन्धित सामग्री

कालै गाउँमा सुविधायुक्त प्रसूति गृह र विद्यालय भवन निर्माण

सोरु गाउँपालिका–९ कालैमा सुविधायुक्त प्रसूति गृह र विद्यालय भवन निर्माण गरिएको छ । ब्याटु लाइफ र इबी जर्मनीको आर्थिक तथा  प्राविधिक र कर्णाली सामुदायिक विकास केन्द्रको समन्वय साझेदारीमा गर्भवती महिलाको निम्ति सुविधायुक्त पक्की प्रसुति गृह र तलि कालैमा मष्टा आधारभूत विद्यालय भवन बनेपछि कालैबासी मुहारमा खुसी छाएको छ ।

स्वास्थ्य चौकीमा प्रसूति गृह सञ्चालन

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ को नरसिंह स्वास्थ्य चौकीमा पाँच वर्षअघि निर्माण गरिएको प्रसूति गृह बल्ल सञ्चालन भएको छ। निर्माण सम्पन्न भए पनि सञ्चालन हुन नसक्दा स्थानीय मर्कामा परेको गुनासोलाई ध्यानमा राखेर उद्घाटन गरिएको हो। नरसिंह स्वास्थ्य चौकीको प्रसूति गृह सञ्चालन भएपछि गर्भवती महिलालाई गाउँमै सहज प्रसूति गराउन पाउने भएको स्थानीय मानव अधिकार समूहका अध्यक्ष नुनुलाल साहले जानकारी दिनुभयो।

नाम मात्रको जितपुरको प्रसूति गृह, जहाँ बस्ने ठाउँसमेत छैन

बारा – बाराको जितपुरसिमरा उपमहानगरपालिका-७ जितपुरमा सञ्चालित प्रसूति गृहमा गर्भवती महिलाहरूको लागि सामान्य सुविधाको व्यवस्था नहुँदा विपन्न समुदायका महिलाहरू चर्को शुल्क तिरेर निजी क्लिनिक जान बाध्य छन् । प्रसूति गृहमा गर्भवती र सुत्केरी सेवा लिन जाने महिलाहरूको लागि शय्या, भिडियो एक्सरे तथा रगत तथ दिशा पिसाब परीक्षणको लागि आवश्यक ल्याबको समेत व्यवस्था छैन। त्यसैगरी प्रसूति […]

जितपुरको प्रसूति गृह, जहाँ गर्भवती महिलालाई बस्ने ठाउँसमेत छैन

बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ जितपुरमा सञ्चालित प्रसूति गृहमा गर्भवती महिलाहरूको लागि सामान्य सुविधाको व्यवस्था नहुँदा विपन्न समुदायका महिलाहरू चर्को शुल्क तिरेर निजी क्लिनिक जान बाध्य छन् । प्रसूति गृहमा गर्भवती र सुत्केरी सेवा लिन जाने महिलाहरूको लागि शय्या, भिडियो एक्सरे तथा रगत तथ दिशा पिसाब परीक्षणको लागि आवश्यक ल्याबको समेत व्यवस्था छैन । त्यसैगरी प्रसूति गृहमा भ्याकुम डेलिभरीको सामान्य सुविधाको अभाव रहेको र गर्भवती महिलाहरूको लागि आराम गर्ने, बस्ने प्रतिक्षालयको समेत अभा

दुर्गन्धित साँघुरो भवनबाट गर्भवती सेवा लिन बाध्य महिलाहरु

साँघुरो भवन, साना ३ वटा कोठा, सबैतिर अस्तव्यस्त, फोहरमैला र दुर्गन्ध । सेवाग्राहीको लागि न बस्ने ठाउँ, न प्रतीक्षालय । बाराको जीतपुर स्थित स्वास्थ्य चौकीमा सञ्चालित प्रसूति गृह (बर्थिङ्ग सेन्टर)को अवस्था हो यो ।विगत ४ वर्षदेखि सञ्चालनमा रहेको प्रसूति गृहमा गर्भवतीहरुका लागि सामान्य सुविधासमेत उपलब्ध नहुँदा विपन्न महिलाहरु चर्को शुल्क तिरेर निजी क्लिनिक पुग्न बाध्य छन् ।सो प्रसूति गृहमा गर्भवती, सुत्केरी सेवा लिन आएका महिलाहरुका लागि शय्या, भिडियो एक्सरे, रगत, दिसा, पिशाव परीक्षणका लागि ल्याबको स

प्रसूति व्यथाले गम्भीर महिलाको हेलिकोप्टरबाट उद्धार

खोटाङ : प्रसूति व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी एक गर्भवती महिलाको हेलिकोप्टरबाट निःशुल्क उद्धार गरिएको छ।ऐँसेलुखर्क गाउँपालिका–३, ऐँसेलुखर्ककी २९ वर्षीया विमला थापा राईलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमको निःशुल्क हवाइ सेवाबाट उद्धार गरी सुविधा सम्पन्न अस्पताल पठाइएको हो।प्रसूति व्यथाले पीडित उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेकाले थप उपचारका लागि प्रसूति गृह थापाथली, काठमाडौँ पठाइएको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ।

पेटमा भएको बच्चामा कोरोना संक्रमण नहुने

गर्भवती महिलालाई कोरोना सङ्क्रमण भए पनि पेटको नानी (भ्रूण)मा सङ्क्रमण सर्ने जोखिम न्यून हुन्छ । यद्यपि, प्रसूतिपछि भने सङ्क्रमित आमाबाट बच्चामा भाइरस सर्ने जोखिम रहने हुनाले सावधानी अपनाउनुपर्ने हुन्छ । परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. कृतिपाल सुवेदीका अनुसार, सामान्य अवस्थामा भन्दा पनि गर्भवती हुँदा कोरोना जोखिम बढी हुन्छ । तर, गर्भवती महिलामा सङ्क्रमण भइहाले पनि पेटको नानीमा सङ्क्रमण हुन्छ नै भन्ने हुँदैन । गर्भवती अवस्थामा रोग प्रतिरोधात्मक क्षमता कम हुने (रोगसँग लड्ने क्षमता) हुँदा सरसफाइलगायत ...

गर्भवती महिलाको गर्भमा भएको बच्चामा सर्दैन संक्रमण

गर्भवती महिलालाई कोरोना सङ्क्रमण भए पनि पेटको नानी (भ्रूण)मा सङ्क्रमण सर्ने जोखिम न्यून हुन्छ । यद्यपि, प्रसूतिपछि भने सङ्क्रमित आमाबाट बच्चामा भाइरस सर्ने जोखिम रहने हुनाले सावधानी अपनाउनुपर्ने हुन्छ ।परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. कृतिपाल सुवेदीका अनुसार, सामान्य अवस्थामा भन्दा पनि गर्भवती हुँदा कोरोना जोखिम बढी हुन्छ । तर, गर्भवती महिलामा सङ्क्रमण भइहाले पनि पेटको नानीमा सङ्क्रमण हुन्छ नै भन्ने हँुदैन । गर्भवती अवस्थामा रोग प्रतिरोधात्मक क्षमता कम हुने (रोग

बागलुङका ५७ स्वास्थ्य संस्थामा प्रसूति गृह

बागलुङका ५७ वटा स्वास्थ्य चौकीमा प्रसूति गृह स्थापना गरिएको छ ।  नेपाल सरकारले तयार गरेको मापदण्ड पुरा गरेर प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा प्रसूति गृह सञ्चालन गरिएको हो । गाउँ गाउँका स्वास्थ्य चौकीमा प्रसूति गृह स्थापना भए पछि घर हुने सुत्केरीको संख्या कमीहुँदै गएको छ ।  आफ्नै गाउँ ठाउँको स्वास्थ्य चौकीमा प्रसूति गृह स्थापना हुँदा गर्भवती नियमित गर्भ परीक्षणको लागि आउनुका साथै संस्थागत सुत्केरीको संख्यामा वृद्धि भएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले जानकारी दिनुभयो ।

काठमाडौंका सडकमा खाल्डाको राज

२५ असार, काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसूति गृह अगाडिको सडकमा स्वास्थ्यकर्मी, गर्भवती, सुत्केरी, बिरामी र उनीहरूका कुरुवा तथा आफन्तको बाक्लो चलहपहल भइहरन्छ । तर, प्रसूति गृह आसपासका सडक भने न सवारी चल्न लायकका छन्, न त मान्छे हिँड्न सक्ने खालका नै । सडक मर्मतका लागि जिम्मेवार निकायले समयमै काम नगर्दा उपत्यकाका धेरै सडकहरू खाल्डामय हुन […]