इसेवाको सीइओमा खड्का नियुक्त

काठमाडाैँ – इसेवा प्रालिको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा जगदीश खड्का नियुक्त भएका छन् । चाटर्ड एकाउन्टेन्ट खड्कालाई इसेवाको सञ्चालनक समितिले सीइओका रुपमा नियुक्त गरेको हो । नवनियुक्त सीइओ खड्कालाई इसेवाका अध्यक्ष परशुराम कुवँर क्षेत्रीले पद तथा गोपनीयताको सपथ खुवाएका छन् भने उनले खड्काले बुधबार नै आफ्नो कार्यभार सम्हालेका छन् । खड्कासँग बिजनेस अपरेसन म्यानेजमेन्ट, फाइनान्सियल […]

सम्बन्धित सामग्री

कुमारी बैंकको सीइओमा अर्याल नियुक्त

काठमाडौँ – कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा रमेशराज अर्याल नियुक्त भएका छन्। कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार सुरु भएको छ। मर्जपछि कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु गरेको हो। जसकाे नयाँ सीइओमा अर्याल नियुक्त भएका हुन्। बैंककाे हिजाे आइतबार बसेको सञ्चालक समितिको बैठकले अर्याललाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको हो। […]

रसुवागढी हाइड्रोको सीइओमा गैह्रे नियुक्त

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा छविलाल गैह्रे नियुक्त भएका छन् । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले हाल निमित्त प्रमुख कार्यकारी अधिकृत रहेका गैह्रेलाई शुक्रबार देखि नै लागु हुने गरि २ वर्षको लागि कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ  । आयोजनाको मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । सिभिल संरचना र हाइड्रोमेकानिकल उपकरणहरुको ठेकेदारले आफ्नो काम आगामी चैतभित्रमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । इलेक्ट्रोमेकानिकलको ठेकेदारका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो । इलेक्ट्रोेमेकानिकलका ९९ प्रतिशत उपकरणहरु आयोजनास्थलमा आइसकेका छन् भने अहिले जडान कार्य भइरहेको छ ।‘आयोजनाको विद्युत निर्माणाधीन २२० केभीको चिलिमे हब सबस्टेसनमा जोडिने छ । चिलिमे  तथा त्रिसूली थ्री बी हब सबस्टेसन र चिलेमी–त्रिसूली थ्री बी हब सबस्टेसनको निर्माण आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यही प्रसारण लाइनमार्फत आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह हुने छ ।

नर्भिकको अध्यक्षमा सिंह र सीइओमा मिश्र नियुक्त

काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटलमा नयाँ नेतृत्व चयन भएको छ । अस्पतालको संचालक समितिको बैठकले अध्यक्षमा राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा अजयकुमार मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो । अध्यक्षमा नियुक्त सिंह यसअघि नर्भिक अस्पतालको कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए । उनलाई बढुवा गरी संचालक समितिको अध्यक्ष बनाइएको हो । अध्यक्षमा नियुक्त सिंह विगत […]

नर्भिक अस्पतालको अध्यक्षमा सिंह र सीइओमा मिश्र नियुक्त

नर्भिक इन्टरनेशनल हस्पिटलमा नयाँ नेतृत्व चयन भएको छ। अस्पतालको सञ्चालक समितिको बैठकले अध्यक्षमा राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अजयकुमार मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो।

नर्भिकको अध्यक्षमा सिंह र सीइओमा मिश्र नियुक्त

नर्भिक इन्टरनेशनल हस्पिटलमा नयाँ नेतृत्व चयन भएको छ । अस्पतालको सञ्चालक समितिको बैठकले अध्यक्षमा राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अजयकुमार मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो । अध्यक्षमा नियुक्त सिंह यसअघि नर्भिक अस्पतालको कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए । उनलाई बढुवा गरी सञ्चालक समितिको अध्यक्ष बनाइएको हो । अध्यक्षमा नियुक्त सिंह विगत एक दशक भन्दा लामो समयदेखि नर्भिकमा आबद्ध छन् । उनी नर्भिकमा आउनुअघि नेपाल प्रहरीको एआइजीबाट अवकाशप्राप्त व्यक्ति हुन् ।&nbs

सिभिल बैंकको सीइओमा पोखरेल नियुक्त

सिभिल बैंकले प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेललाई नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले असार १८ देखि लागु हुने गरेर पोखरेललाई सीइओ पदमा नियुक्त गरेको हो ।पोखरेल अहिले सिभिल बैंकमा कामू सीइओको रुपमा कार्यरत रहेका छन् । सिभिल बैंकका सीइओ गोविन्द गुरुङ म्यानमार सिटिजन्स बैंकमा सीइओ हुन गएपछि सिभिलमा सीइओ पद खाली थियो । […]

सिभिल बैंकको सीइओमा पोखरेल नियुक्त

काठमाडाैं। सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन्। वैशाख १८ गते बैंकका तत्कालीन सीइओ गोविन्द गुरुङले राजीनामा दिएपछि डेपुटी सीइओ रहेका पोखरेल चार वर्षका लागि नियुक्त गरेको हो। उनले २०७६ साल जेठ २ गतेदेखि सिभिल बैंकको डेपुटी सिइओमा नियुक्ति लिएका थिए। सञ्चालक समितिले आगामी असार १८ गतेदेखि लागू हुने गरी पोखरेललाई नियुक्त गरेको हो।

सिभिल बैंकको सीइओमा पोखरेल नियुक्त

काठमाडाैं। सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन्। वैशाख १८ गते बैंकका तत्कालीन सीइओ गोविन्द गुरुङले राजीनामा दिएपछि डेपुटी सीइओ रहेका पोखरेल चार वर्षका लागि नियुक्त गरेको हो। उनले २०७६ साल जेठ २ गतेदेखि सिभिल बैंकको डेपुटी सिइओमा नियुक्ति लिएका थिए। सञ्चालक समितिले आगामी असार १८ गतेदेखि लागू हुने गरी पोखरेललाई नियुक्त गरेको हो।

नेशनल लाइफको सीइओमा खत्री नियुक्त,

नेशनल लाइफ इन्स्योरेन्सको सीइओमा सुरेशप्रसाद खत्री नियुक्त भएका छन् । उनलाई कम्पनीको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि सीइओमा नियुक्त गरेको हो । खत्री यसअघि कम्पनीमा कायम मुकायम कार्यकारी प्रमुख थिए । नियुक्तीको प्रस्ताव र सोको स्वीकृतीका लागि कम्पनीले बिमा समितिमा पठाएको कम्पनीले जानकारी दिएको छ ।

युनाइटेड इन्स्योरेन्सको सीइओमा पौडेल

युनाइटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त भएकी छिन् । पौडेललाई चार वर्षका लागि सीइओमा नियुक्त गरिएको हो । पौडेल ३४ वर्षको उमेरमा बिमा कम्पनीको पहिलो महिला सीइओ बनेकी छिन् । उनको बिमा क्षेत्रमा एक दशकको अनुभव छ ।भारतको दिल्ली विश्व विद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस)बाट उनले एमबिए गरेकी छिन् । उनी भारतमा […]