सिभिल बैंकको सीइओमा पोखरेल नियुक्त

काठमाडाैं। सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन्। वैशाख १८ गते बैंकका तत्कालीन सीइओ गोविन्द गुरुङले राजीनामा दिएपछि डेपुटी सीइओ रहेका पोखरेल चार वर्षका लागि नियुक्त गरेको हो। उनले २०७६ साल जेठ २ गतेदेखि सिभिल बैंकको डेपुटी सिइओमा नियुक्ति लिएका थिए। सञ्चालक समितिले आगामी असार १८ गतेदेखि लागू हुने गरी पोखरेललाई नियुक्त गरेको हो।

सम्बन्धित सामग्री

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल

काठमाडौं, २८ जेठ । सिभिल बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा सुनिल कुमार पोखरेललाई नियुक्त गरेको छ । बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकबाट प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त भएका हुन् । सीइओ गोविन्द गुरूङले राजिनामा दिएपछि डेपुटी सीइओमा रहेका पोखरेललाई बैंकले सीइओमा नियुक्त गरेको हो । कम्पनीले आगामी असार १८ गतेदेखि लागू हुने गरी आगामी […]