काठमाडौं: उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्त हित समितिले वल्ड ट्रेड अर्गनाइजेसनको प्रावधानअनुसार चिनीको भन्सार शुल्क बढाउन सरकारलाई निर्देशन दिएको छ। उक्त प्रावधानमा ६० प्रतिशतसम्म भन्सार कर लगाउन सक्ने प्रावधान छ। त्यसैगरी उखुकिसानको भुक्तानी गराउन उखुको मुल्यमा एकरुपता ल्याउन निर्देशन दिएको छ।
चिनीको मुल्य निर्धारण गर्न पनि उद्योग