मधेश प्रदेशमा काँग्रेसद्वारा कमिटी विस्तार

नेपाली काँग्रेस मधेस प्रदेश समितिले संगठन विस्तार तथा जिम्मेवारी बाँडफाँड गरेको छ । संगठनको जिम्मेवारी बाँडफाँड गर्दै संगठन विभाग प्रमुखको जिम्मेवारी वीरेन्द्रप्रसाद सिंहलाई दिइएको हो । काँग्रेसको मधेश प्रदेश कार्यसमितिको उपसभापति समेत रहेका सिंहलाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो ।यस्तै काँग्रेस मधेस प्रदेशका अर्का उपसभापति चन्द्रशेखर कुमार यादवलाई प्रदेश प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको छ । प्रदेश सभापति कृष्ण यादवको अध्यक्षतामा बसेको बैठकले कोषाध्यक्ष पदमा प्रदीप

सम्बन्धित सामग्री

मधेश प्रदेशमा ५९ प्रतिशतमात्र रोपाइँ

सबैभन्दा बढी धान फल्ने मधेश प्रदेशमा यो वर्ष सबैभन्दा कम रोपाइँ भएको छ । अन्य प्रदेशमा ९९ प्रतिशतसम्म रोपाइँ हुँदा मधेशमा भने ५९ प्रतिशतमात्रै भएको हो । यो वर्ष मधेश प्रदेशमा कम पानी परेका कारण धान रोपाइँ हुन नसकेको हो । यो तथ्यांक साउन १२ सम्मको हो । तराईमा साउनभर धान रोपाइँ गर्न सकिने भएकाले […]

मधेश प्रदेशमा बेरुजुको चाङ

मधेश प्रदेशमा बेरुजुको चाङ रहेको छ । गत वर्ष र त्यसपछिका वर्षहरूको महालेखा परीक्षक कार्यालयको प्रतिवेदन अनुसार मधेश प्रदेश सरकार विकास निर्माणको बजेट खर्च न्यूनमात्रै हुने गरेको छ । बेरुजुमा सातवटै प्रदेश मध्ये मधेश प्रदेश पहिलो नम्बरमा रहेको छ । प्रदेशहरुको औसत वार्षिक खर्च ७२.३४ प्रतिशत रहेकोमा मधेश प्रदेशको वार्षिक औसत बजेट खर्च ६३.८१ प्रतिशत […]

मधेश प्रदेशमा शपथग्रहण शुक्रबार हुने

मधेश प्रदेशमा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

मधेश प्रदेशमा एमालेमा प्रवेशको लहर

काठमाडौं, २४ जेठ । पछिल्लो समय मधेश प्रदेशमा एमाले प्रवेश गर्नेको लहर चलेको छ। संघीय संसद्को निर्वाचन नजिकिएसँगै मधेश प्रदेशमा एमाले प्रवेश गर्नेको लर्को लागेको हो । विभिन्न पार्टी परित्याग गरी उनीहरु एमाले प्रवेश गरेका हुन् । हिजो (सोमबार) एमाले मुख्यालय च्यासल, ललितपुरमा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र संगठन विभागक़ा पदाधिकारी पूर्वमन्त्री […]

मधेश प्रदेशमा एक राज्यमन्त्री थपिए

जनकपुरधाम – मधेश प्रदेशमा एकजना राज्यमन्त्री थपिएका छन् । मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वन राज्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका नागेन्द्र राय यादवलाई नियुक्त गरेका हुन् । मुख्यमन्त्री राउतले प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा यादवलाई शपथ ग्रहण गराएका छन्। राज्यमन्त्री बनेका यादव र्रौतहटको निर्वाचन क्षेत्र ३(क) बाट निर्वाचित भएका हुन् । यस अघि यस मन्त्रालयमा […]

मधेश प्रदेशमा सत्ता गठबन्धनका केही मत विपक्षी गठबन्धनलाई

जनकपुरधाम- मधेश प्रदेशमा सत्ता गठबन्धनले जिते पनि उसका केही मतदाताले सत्ता गठबन्धनको उम्मेदवारको पक्षमा मतदान गरेका छैनन् । मधेश प्रदेशमा राष्ट्रियसभाको दुई पदका लागि भएको मतदानमा सत्ता गठबन्धनको दुवै उम्मेदवार जितेपनि एमाले र लोसपाको गठबन्धनलाई फाइदा भएको छ । सत्ता गठबन्धन नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीसँग प्रदेशसभा तर्फ ७९ मतदाता रहेकोमा महिला […]

मधेश प्रदेशमा महिलाभन्दा पुरुष बढी तर अन्य प्रदेशमा कम

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरणअनुसार मधेश प्रदेशमा महिलाभन्दा पुरुष बढी रहेका देखिएको छ । बुधवार सार्वजनिक गरिएको विवरणअनुसार मधेश प्रदेशमा लैंगिक अनुपात १००.९९ रहेको छ । मधेश प्रदेशमा महिलाभन्दा पुरुषको संख्या बढी देखिएको विभागका तथ्यांक अधिकृत दीनानाथ लम्सालले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार लैंगिक अनुपात भनेको प्रति १०० महिलामा पुरुषको संख्या हो । २०६८ सालको जनगणनामा समेत मधेशको लैंगिक अनुपात १०१.१८ रहेको थियो । लैंगिक अनुपातमा सुदूरपश्चिम ...

मधेश प्रदेशमा आज पनि सार्वजनिक बिदा

काठमाडौं । मधेश प्रदेशमा आज पनि सार्वजनिक बिदा दिइएको छ । मधेश बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले आज पनि सार्वजनिक बिदा दिएको हो । प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम गरेको खुसीयालीमा हिजो पनि सार्वजनिक विदा दिइएको थियो । मधेस आन्दोलनका क्रममा सिराहाको लहानमा रमेश महतोको मृत्यु भएको दिनको सम्झनामा प्रत्येक […]

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

४ माघ, जनकपुरधाम । आज मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तोकिएको खुशियालीमा आज सरकारले सार्वजनिक बिदा दिएको हो । मधेश प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले प्रदेशको नाम र राजधानी टुंगो लागेको अवसरमा मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिइएको बताए । सोमबार मात्रै प्रदेश सभाबाट प्रदेशको […]

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

३ माघ, जनकपुरधाम । मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा घोषणा गरिएको छ । नाम मधेश र राजधानी जनकपुरधाम तय भएपछि प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको हो । मधेश प्रदेश सरकारका प्रबक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले मंगलबार प्रदेशमा बिदा दिइने बताए । नाम र राजधानी तय भएपछि खुशियालीमा बिदा दिइएको उनको भनाइ […]