भूकम्पले उजाडेको परिवार : जसका लागि मुग्लान पसे, उनै रहेनन्

२४ कात्तिक, डोटी । श्रीमान्-श्रीमती, दुई छोरी र एक छोरा, चिटिक्क परेको परिवार । यही परिवारको आधारभूत आवश्यकता पूरा गर्न दुई बर्ष पहिले मुग्लान पसेका थिए पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँका पदम सिंह बोहरा । उनी आफू दुःख गरेर भएपनि श्रीमती र छोराछोरीको अनुहारमा खुशी देख्न चाहन्थे । गाउँमा आम्दानीको बाटो केही नभएपछि उनी रोजगारीको लागि भारत […]

सम्बन्धित सामग्री

जुन गाउँमा पुरुष भेट्नै गाह्रो छ !

दैलेख । गाउँघरमै रोजगारीका अवसर नहुँदा अधिकांश पुरुष परिवार पाल्न मुग्लान जानुपर्ने बाध्यता आइलागेपछि दैलेखका गाउँघर पुरुषविहीन बनेका छन्् । चुनावताका नेताले गाउँमै बेरोजगारीलाई रोजगार दिने आश्वासन दिएर ‘भोट फकाउने’ माध्यम मात्र बनेको छ । तीनै तहका सरकारले बेरोजगारीलाई दिने रोजगारको आश्वासन विपन्न परिवारका लागि नभएर पहुँचवालाकै हालीमुहाली छ । गाउँमा भनेजसो रोजगारी नपाउँदा बेरोजगार […] The post जुन गाउँमा पुरुष भेट्नै गाह्रो छ ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मान्मवासी मुग्लान जान छाडे

दैलेख । दैलेखको भैरवीगाउँपालिका–७ मान्म गाउँका बासिन्दा जीवनयापनका लागि मुग्लान जानुपर्ने बाध्यता थियो । गाउँ नै खाली गरेर मजदुरीका लागि मुग्लान जान्थे । ६ महिना मजदुरी गरेर जहान परिवार एकसरो कपडा हातमुख जोर्न केही रकम ल्याएर गाउँ फर्किन्थे । मान्मबासीका पुरुष विदेसिएपछि गाउँ मान्मगाउँ पुरुषविहीन हुन्थ्यो । न्वारन, व्रतबन्ध, विवाह, मलामी एवं सामाजिक कामका लागि […] The post मान्मवासी मुग्लान जान छाडे appeared first on राजधानी राष्ट्रिय दैनिक.

परिवारका १८ जना गुमाएका सार्की भन्छन्ः न परिवार रह्यो, न टेक्ने जमिन

कलिलो उमेरदेखि पूरै जिवन भरि अर्काको देशमा पसिना बगाएर दुःख गरेर हुर्काएको परिवार, जोडेको घर र जग्गा केही बाँकी रहेन। आइतबार घर फर्किँदा न त्यो लोभलाग्दो परिवार थियो। न त घर र जग्गा नै। ‘न परिवार रह्यो, घर र जग्गाको नाम निशानी नै छैन’, गगनेले पीडा सुनाए, ...

खाडीमा भएन कमाइ : गाउँ फर्केर तरकारी खेती

लमजुङ – आफ्नो घर–परिवार छोडी ‘मुग्लान’ भासिने, परदेशीने रहर कस्लाई पो हुन्छ र ! तैपनि परिवारको सुख र खुशीको सपना साँचेर, मुटु गाँठो पारी बाध्यता, परिस्थितिले परदेशतर्फको यात्रा तय गर्ने धेरै हुन्छन् ।  आजभन्दा आठ वर्षअघि विदेश पस्नेको त्यही लहरमा मिसिनुभएको थियो, लमजुङका गोविन्द नेपाली पनि ...

चाडबाडबीचमै मुग्लान फर्किनेहरु भन्छन्, ‘कि काम छोड्नु पर्‍यो कि रहर’

धनगढी : घोडाघोडी नगरपालिका–७ कीर्तिपुरका लालबहादुर चौधरी धनगढी बसपार्कमा भारत जाने बस कुरेर बसिरहेका थिए। नजिकै झोला राखेर थकाइ मारिरहेका चौधरीको निधारमा दशैंको रातो टीका मेटिएको थिएन। दशैं मनाउन घर फर्केका चौधरी नजिकिँदै गरेको तिहार छोडेर मजदुरीका लागि मुग्लान जान बसपार्क पुगेका थिए। उनको अनुहारमा परिवार...

​३० रुपैयाँ लिएर मुग्लान भागेका दिक्पाल ६० वर्षमा घर फर्केपछि...

ओखलढुंगा, फागुन १३ – १७ वर्षको उमेरमा घरबाट मुग्लान भासिएको छोरा ६० वर्षसम्म बेपत्ता भएपछि परिवार र छरछिमेक सबैले आश मारेका थिए । तर परिवारले म...