जुन गाउँमा पुरुष भेट्नै गाह्रो छ !

दैलेख । गाउँघरमै रोजगारीका अवसर नहुँदा अधिकांश पुरुष परिवार पाल्न मुग्लान जानुपर्ने बाध्यता आइलागेपछि दैलेखका गाउँघर पुरुषविहीन बनेका छन्् । चुनावताका नेताले गाउँमै बेरोजगारीलाई रोजगार दिने आश्वासन दिएर ‘भोट फकाउने’ माध्यम मात्र बनेको छ । तीनै तहका सरकारले बेरोजगारीलाई दिने रोजगारको आश्वासन विपन्न परिवारका लागि नभएर पहुँचवालाकै हालीमुहाली छ । गाउँमा भनेजसो रोजगारी नपाउँदा बेरोजगार […] The post जुन गाउँमा पुरुष भेट्नै गाह्रो छ ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर, ज्येष्ठ नागरिकको घरमै उपचार

गलकोट नगरपालिका-८ थालेपोखराकी तलुसी पुन ९६ वर्ष पूरा भइन्। उमेर ढल्दै गए पनि उच्च रक्तचापबाहेक उनमा अन्य स्वास्थ्य समस्या थिएन। केही महिनायता उच्च रक्तचापका कारण टाउको दुख्ने र घुमाउने हुँदा उनलाई गाह्रो हुने गरेको थियो। उपचारका लागि अस्पताल टाढा हुँदा पुग्न सकेकी थिइनन्।

विकास गाउँमा बसाइँ भने शहरमा

घोराही उपमहानगरपालिका-९ की ८३ वर्षीया सुमित्रा शर्मालाई हिजोआज दिन बिताउन निकै गाह्रो भइरहेको छ।...

विकास पुगेपछि पनि बसाइँसराइ रोकिएन, सुनसान छ गाउँ

ढोरपाटन- काठेखोला गाउँपालिका-३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआज दिन बिताउन निकै गाह्रो भइरहेको छ। बुढेसकाल लागेपछि गाह्रो काम गर्न सक्दिनन् उनी। घरको सामान्य काम गरेर दिन बित्दैन। दुःख, सुखका कुरा गर्ने वरपरका छरछिमेकीका घर सुनसान बन्दै गएका छन्। छिमेकी धमाधम बसाइँसराइ गरी बजार झर्न थालेपछि चन्द्रकुमारीले एक्लो महसुस गरिरहेकी छन्। अब गाउँमा मान्छे नै […]

युवाहरू नफर्किँदा गाउँमा वृद्धवृद्धालाई गाह्रो

नागदहकी ७६ वर्षीया मोतिमाया तामाङलाई मंसिरे कठ्यांग्रिदो जाडोको पर्वाह छैन । गाउँमा एक्लै बसोबास गर्दै आएकी यी वृद्धाको चासो यति मात्र छ, कोदो टिप्ने, नल काट्ने र बाँझो जमिन जोत्ने ।

सुकुम्बासी भन्छन्- ‘हामीले लालपुर्जा कहिले पाउने ?’

“हाम्रो आफ्नो घर, जग्गा, जमिन केही छैन, हामी सुकुम्बासी हौँ, जीविका चलाउन निकै गाह्रो भइरहेको छ, अघिपछि यो गाउँमा नेताहरू आउँदै आउँदैनन्, अहिले चुनाव आयो त्यही भएर होला नेताहरू दिनदिनै भोट माग्न आउँछन्, आश देखाएर जान्छन्, चुनाव जितेपछि फर्किएर आउँदैनन् ।” बागलुङ नगरपालिका–१२ अमलाचौरका ७५ वर्षीय इसुफ मियाँ भन्नुभयो । उहाँको आफ्नो र पैतृक सम्पत्ति […]

उम्मेदवारलाई सुकुम्बासीको प्रश्न : हामीले लालपुर्जा कहिले पाउने?

ढोरपाटन : ‘हाम्रो आफ्नो घर, जग्गा, जमिन केही छैन, हामी सुकुम्बासी हौँ, जीविका चलाउन निकै गाह्रो भइरहेको छ, अघिपछि यो गाउँमा  नेताहरू आउँदै आउँदैनन्, अहिले चुनाव आयो त्यही भएर होला नेताहरू दिनदिनै भोट माग्न आउँछन्, आश देखाएर जान्छन्, चुनाव जितेपछि फर्किएर आउँदैनन्,’ बागलुङ नगरपालिका-१२ अमलाचौरका ७५ वर्षीय  इसुफ मियाँ भने। उनको…

साउदीबाट पीडित युवकको पुकार- मलाई नेपाल फर्काइदेऊ, आफ्नै गाउँमा मर्न पाउँ

मेरो नाम टिका बहादुर तामाङ हो। मेरो घर धादिङ हो। म ३० बर्षको भएँ। साउदी अरबमा काम गर्न आएको मात्रै चार महिना भएको छ। स्वदेशमा बसेर परिवार पाल्न गाह्रो भएपछि विदेशिएको हुँ। म म्यानपावर मार्फत् साउदी अरब आएको हुँ। उसले १४ सय रियालमा काम गर्न मलाई सम्झौता गरायो। तर यहाँ १२ सय मात्रै दियो। सम्झौता […]

जुत्ता चप्पल लगाउन नपाइने संसारकै अनौठो गाउँ

आजकल मानिसहरु जुत्ता चप्पलविना त एक पाइला पनि हिड्न गाह्रो छ । यद्यपि गाउँघरतिरका कतिपय बुढापाका मानिसहरु भने जुत्ता चप्पल नलगाइकनै हिँडडुल गर्ने तथा मेलापात गर्ने गरेको समेत देखिन्छ । उता छिमेकी मुलुक भारतको एउटा गाउँमा त बुढापाका मात्र होइन कसैले पनि जुत्ता चप्पल लगाउन पाइँदैन । गाउँमा बस्ने बच्चादेखि बुढासँग सबैलाई जुत्ता चप्पल लगाउन […]

रेडस्टारका पाँच मुक्तक

१. दुनियाँ छँदै छ यहाँ डाहा गर्नलाई खुसीयालीमा फेरी वाहा गर्नलाई। तिमीले फोन गरेर छुट्टिने सुनायौ निर्णय के बिग्रन्थ्यो फोन गर्दा सल्लाह गर्नलाई । २. गाउँमा खेती गर्न चटारो भइसक्यो बिरामी हस्पिटल पुग्न हतारो भइसक्यो । कुरा गर्नुन्छ तपाईँ सरकार फेर्ने यहाँ श्वास फेर्न गाह्रो भइसक्यो । ३. जाऊ तिमी प्रगतिले शिखर छुनुपर्छ। छोडिदेऊ सबै […]