दैलेख । दैलेखको भैरवीगाउँपालिका–७ मान्म गाउँका बासिन्दा जीवनयापनका लागि मुग्लान जानुपर्ने बाध्यता थियो । गाउँ नै खाली गरेर मजदुरीका लागि मुग्लान जान्थे । ६ महिना मजदुरी गरेर जहान परिवार एकसरो कपडा हातमुख जोर्न केही रकम ल्याएर गाउँ फर्किन्थे । मान्मबासीका पुरुष विदेसिएपछि गाउँ मान्मगाउँ पुरुषविहीन हुन्थ्यो । न्वारन, व्रतबन्ध, विवाह, मलामी एवं सामाजिक कामका लागि […]
The post मान्मवासी मुग्लान जान छाडे appeared first on राजधानी राष्ट्रिय दैनिक.