धनगढी : घोडाघोडी नगरपालिका–७ कीर्तिपुरका लालबहादुर चौधरी धनगढी बसपार्कमा भारत जाने बस कुरेर बसिरहेका थिए। नजिकै झोला राखेर थकाइ मारिरहेका चौधरीको निधारमा दशैंको रातो टीका मेटिएको थिएन। दशैं मनाउन घर फर्केका चौधरी नजिकिँदै गरेको तिहार छोडेर मजदुरीका लागि मुग्लान जान बसपार्क पुगेका थिए। उनको अनुहारमा परिवार...