तेमाल गाँउपालिकाको अध्यक्षमा लामा र उपाध्यक्षमा थोकर

तेमाल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमाामा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा नेपाली कांग्रेसका चन्द्र लामा र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का दलमान थोकर (डिएम) विजय भएका हुन्। अध्यक्षमा निर्वाचित लामा ७ हजार...

सम्बन्धित सामग्री

गण्डकी प्रदेशको उसु संघमा विक्रम लामा

काठमाडौं : गण्डकी प्रदेशको उसु संघमा विक्रम लामा चयन भएका छन्। पोखरामा सोमबार आयोजित गण्डकी प्रदेश उसु संघ गठन सम्बन्धमा बसेको बैठकले लामालाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको हो। राष्ट्रिय खेलकुद ऐन २०७७ तथा नेपाल उसु महासंघको केन्द्रीय विधानको परिच्छेद २ को धारा ८ बमोजिम नयाँ समिति गठन भएको हो। विधानअनुसार वरिष्ठ उपाध्यक्षमा राजेन्द्र लामा र उपाध्यक्षमा वीरेन्द्र गहतराजलाई चयन गरिएको छ।त्यसैगरी, सचिवमा लक्ष्मण गुरुङ, कोषाध्यक्ष सरिता श्रेष्ठ, सदस्यमा प्रदीप गुरुङ, सदस्य मनकुमार श्रेष्ठ

एन्फा उपाध्यक्षमा नेम्वाङ प्यानलबाट तीन जना निर्वाचित

अखिल नेपाल फुटबल संघ (एन्फा) को उपाध्यक्षमा पंकज नेम्वाङ प्यानलबाट तीन जना निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा नेम्वाङ प्यानलबाट तीन जना निर्वाचित हुँदा एक जना पराजित भएका हुन् ।यस्तै वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा प्यानलबाट पनि एक जना उपाध्यक्षमा निर्वाचित भएका छन् ।  पंकज प्यानलबाट दावा लामा, दीपक खतिवडाले र बिराटजंग शाही निर्वाचित हुँदा सुन्दरनरसिंह जोशी पराजित भएका छन् । यस्तै शेर्पा प्यानलबाट दीर्घबहादुर केसी निर्वाचित भएका छन् भने उपेन्द्रमान सिंह, रत्नकुमार श्रेष्ठ  र

एन्फा उपाध्यक्षमा दावा, विराट, दीपक र दीर्घ विजयी

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को उपाध्यक्षमा दावा लामा, विराट जंग शाही, दीपक खतिवडा र दीर्घ बहादुर केसी (कुमार) निर्वाचित भएका छन् । सोमबार भएको केन्द्रिय कार्यसमितिको साधरणसभाबाट निर्वाचित चार मध्ये तीन जना अध्यक्षमा निर्वाचित पंकज विक्रम नेम्वाङ प्यानलका तथा कुमार कर्मा प्यानलका हुन् । दावाले सर्वाधिक ४८ मत ल्याए । […]

पाँचपोखरी एमालेले जोगाउँदा लामा र अधिकारी दोहोरिए

पाँचपोखरी थाङपाल पाउँपालिकामा एमाले विजयी भएको छ। पालिका अध्यक्षमा टासी लामा र उपाध्यक्षमा सुनिता अधिकारी निर्वाचित भएका छन्। दुबै दोहोरिएका हुन्। उनीहरुले २०७४ को स्थानीय तह निर्वाचन जितेक थिए।...

रोशीको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी केन्द्र

काठमाडौँ,६ जेठ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा दिनेश लामा र उपाध्यक्षमा मीमबहादुर वाइवा विजयी भएको हो । लामाले सात हजार ५३४ तथा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का देवसागर लामाले ६ हजार ३५८ मत प्राप्त गरेका छन्। त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका मीमबहादुरले ६ […]

तेमालको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

५ जेठ, काभ्रे । काभ्रेको तेमाल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले जितेको छ । गठबन्धनको तर्फबाट कांग्रेसका चन्द्र लामा ७ हजार ७८ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका इन्द्रबहादुर तामाङले ५ हजार ९०० मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा गठबन्धनका तर्फबाट माओवादीका दलमान (डीएम) थोकरले ६ हजार […]

मकवानपुर भीमफेदीको अध्यक्षमा एमालेका लामा विजयी

हेटौंडा : मकवानपुरको भीमफेदी गाउँपालिकामा अध्यक्ष पुनः नेकपा एमालेका हिदम लामा विजयी भएका छन्।पाँच हजार ५९१ मत प्राप्त गरी लामा अध्यक्षमा निर्वाचित भएका हुन्। उनको प्रतिद्वन्द्वी माओवादीका बद्रीबहादुर स्याङ्तानले पाँच हजार २०९ मत प्राप्त गरे। २०७४ चुनावमा पनि भीमफेदीको अध्यक्षमा निर्वाचित लामा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका सञ्जिव श्रेष्ठ विजयी भएका छन्। उनले नेकपा एमालेकी पार्वती रानालाई १६ मतान्तरले पराजित गरे।श्रेष्ठले पाँच हजार

एन्फा महिला संघमा पेमा लामा विजयी

अखिल नेपाल फुटबल संघ (एन्फा)अन्तर्गतको महिला फुटबल संघ अध्यक्षमा पेमा लामा निर्वाचित भएकी छन् । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको निर्वाचनमा अध्यक्ष पदकी अर्की प्रत्यासी विमला पौडेललाई भारी मतान्तरले पराजित गर्दै लामा अध्यक्षमा चुनिएकी हुन् ।कुल ४२ भोटमध्ये लामाले ३६ तथा पौडेलले ६ भोट प्राप्त गरे । उपाध्यक्षमा प्रमिला सिंह श्रेष्ठ, लुना प्रधान र कमला हिराचन थकाली उपाध्यक्षमा निर्वाचित भएका छन् । श्रेष्ठले ३८, प्रधानले ३५ र हिराचनले ३४ भोट प्राप्त गरे ।यस्तै, सदस्यमा विन्द्रा देवान,

फोनिज प्रदेश १ को अध्यक्षमा सन्तवीर लामा निर्वाचित

विराटनगर : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ अध्यक्षमा सन्तवीर लामा निर्वाचित भएका छन्। मोरङको पथरीमा विहीबार सम्पन्न दोस्रो प्रादेशिक महाधिवेशनबाट लामा सर्वसम्म रुपमा अध्यक्षमा निर्वाचित भएका हुन्।महाधिवेशनले लामाको अध्यक्षतामा २१ सदस्यीय नयाँ प्रादेशिक कार्यसमिति निर्वाचित गरेको छ। समितिका उपाध्यक्षमा राजेन्द्र दुष्ट र अप्सरा समाल, महासचिवमा सुसन राई, सचिवमा सन्देश सुब्बा र प्रदीप चौधरी तथा कोषाध्यक्षमा प्रेम देवान निर्वाचित भएका छन्।कार्यसमिति सदस्यमा वसन्त पालुङ्वा, मोहन त

नृत्य निर्देशक संघको अध्यक्षमा पुनः लामा

नृत्य निर्देशक संघ नेपाल काठमाडौं शाखाको अध्यक्षमा पुनः बुद्ध लामा छानिएका छन् । शनिबार सकिएको संघको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट लामाको नेतृत्वमा १३ सदस्यीय नया“ कार्यसमिति निर्विरोध चयन गरिएको हो । संघको नया“ कार्य समितिको दुई जना उपाध्यक्षमा अर्जुन तामाङ र महेश थापा, सचिवमा देवराज गुरुङ, सहसचिवमा छिरिङ लामा, कोषाध्यक्षमा ममता राई र सह–कोषाध्यक्षमा निरु फुँयाल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा अनिल भुजेल, पूर्ण बहादुर स्याङतान, लक्ष्मी पुरी, सरस्वती