गण्डकी प्रदेशको उसु संघमा विक्रम लामा

काठमाडौं : गण्डकी प्रदेशको उसु संघमा विक्रम लामा चयन भएका छन्। पोखरामा सोमबार आयोजित गण्डकी प्रदेश उसु संघ गठन सम्बन्धमा बसेको बैठकले लामालाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको हो। राष्ट्रिय खेलकुद ऐन २०७७ तथा नेपाल उसु महासंघको केन्द्रीय विधानको परिच्छेद २ को धारा ८ बमोजिम नयाँ समिति गठन भएको हो। विधानअनुसार वरिष्ठ उपाध्यक्षमा राजेन्द्र लामा र उपाध्यक्षमा वीरेन्द्र गहतराजलाई चयन गरिएको छ।त्यसैगरी, सचिवमा लक्ष्मण गुरुङ, कोषाध्यक्ष सरिता श्रेष्ठ, सदस्यमा प्रदीप गुरुङ, सदस्य मनकुमार श्रेष्ठ

सम्बन्धित सामग्री

गण्डकी प्रदेशको उस्सु संघमा विक्रम लामा

काठमाडौं । गण्डकी प्रदेशको उस्सु संघमा विक्रम लामा चयन भएका छन् । आइतबार पोखरामा आयोजित गण्डकी प्रदेश उसु संघ गठन सम्बन्धमा बसेको बैठकले लामालाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको हो । राष्ट्रिय खेलकुद ऐन २०७७ तथा नेपाल उसु महासंघको केन्द्रीय विधानको परिच्छेद २ को धारा ८ बमोजिम नयाँ समिति गठन भएको हो । विधान अनुसार वरिष्ठ […]