एन्फा उपाध्यक्षमा नेम्वाङ प्यानलबाट तीन जना निर्वाचित

अखिल नेपाल फुटबल संघ (एन्फा) को उपाध्यक्षमा पंकज नेम्वाङ प्यानलबाट तीन जना निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा नेम्वाङ प्यानलबाट तीन जना निर्वाचित हुँदा एक जना पराजित भएका हुन् ।यस्तै वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा प्यानलबाट पनि एक जना उपाध्यक्षमा निर्वाचित भएका छन् ।  पंकज प्यानलबाट दावा लामा, दीपक खतिवडाले र बिराटजंग शाही निर्वाचित हुँदा सुन्दरनरसिंह जोशी पराजित भएका छन् । यस्तै शेर्पा प्यानलबाट दीर्घबहादुर केसी निर्वाचित भएका छन् भने उपेन्द्रमान सिंह, रत्नकुमार श्रेष्ठ  र