खुल्न थाले अफगानिस्तानका बैंक, पैसा झिक्नेको लामो लाइन
बैंकहरू खुल्न थालेसँगै बैंकमा पैसा निकाल्नेको भीड देखिएको छ । अगष्ट १५ मा अफगानिस्तानका राष्ट्रपति असर्फ घानीले मुलुक छाड्नुभन्दा केही समयअघि मुलुकका सबै वित्तीय संस्था बन्द भएका थिए ।
चितवन । तरलता सहज र कित्ताकाट खुल्न थालेसँगै चितवनमा घरजग्गा कारोबार बढ्न थालेको छ । चालु आर्थिक वर्ष (आव) ०७९/८० को जेठमा लाभकरसहित भरतपुर मालपोत कार्यालयले १६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो चालु आवको अहिलेसम्मकै सबैभन्दा बढी कारोबार भएको छ ।
कार्यालय प्रमुख शेरबहादुर भण्डारीले वैशाखमा घटेको कारोबार जेठमा पुनः बढेको बताए । वैशाखमा भने लाभकरसहित ११ करोड ८७ लाख रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । गत चैतमा भने कार्यालयले १५ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।
कार्यालयबाट चालु आवमा कुल २ अर्बजतिको राजस्व संकलन लक्ष्य लिए पनि असार महिनासम्म १ अर्ब ६० करोड हाराहारी मात्र राजस्व संकलन हुने अनुमान गरिएको प्रमुख भण्डारीले बताए । तरलतामा कम, बैंकको व्याज बृद्धि र सहजरूपमा ऋण प्रवाह कम भएसँगै घरजग्गा कारोबारमा समेत ठूलो असर परेको हो ।
पालिकाले जग्गाको वर्गीकरण गरेर कित्ताकाट फुकुवा हुन थालेपछि जेठयता भने कारोबार केही बढ्न थालेको छ । स्थानीय तहहरूले जग्गाको वर्गीकरण गरी बुझाएपछि कित्ताकाट खुला भएको हो । घरजग्गाको कारोबार सुधारपछि लाभकरको दर बढ्दा राजस्व पनि बढेको भण्डारीले बताए ।
कृषि र गैरकृषि भूमि वर्गीकरण गरी कित्ताकाटमा सहजीकरण गर्ने स्थानीय तहहरूको संख्या बढेसँगै घरजग्गा कारोबारले गति लिन थालेको प्रमुख भण्डारीको भनाइ छ । ‘स्थानीय तहहरूले जग्गाको वर्गीकरण गरी बुझाएपछि कित्ताकाट खुला भएसँगै कारोबारमा त सुधार आएको छ,’ प्रमुख भण्डारीले भने, ‘कारोबारले सोचेजस्तो गति भने लिन सकेको छैन ।’
अपेक्षाअनुसार कारोबार हुनका लागि भने हालको आर्थिक समस्या नै हट्नुपर्ने उनको भनाइ छ । निकै सुस्त रहेको घरजग्गा कारोबारमा सुधार आउन थालेपछि व्यवसायीमा केही आशा पालाएको छ ।
‘जताततै आर्थिक मन्दी छ । पैसा नभएपछि जतिसुकै सुविधा दिए पनि खासै प्रभाव पर्दैन,’ प्रभु हाउजिङ्गका अध्यक्ष केशव कार्कीले भने, ‘साना साना कारोबारले हामी व्यवसायीलाई खासै प्रभाव पार्दैन ।’
बैंकको व्यादर कम हुने र सहजरूपमा लगानी गर्न पाउने हो भने घरजग्गाका कारोबारमा सुधार आउने उनको भनाइ छ । ‘घरजग्गा कारोबार उकालो लाग्न सबै संयन्त्र, ऐननियम व्यवसायीमैत्री हुनुपर्छ,’ उनले भने ।
काठमाडाैँ – तीन महिनादेखि बचतकर्ताको पैसा फिर्ता नगरी बन्द गरिएको सहकारी खुल्न थालेको छ। गोकर्णेश्वर नगरपालिका–५ मा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड साउन २५ गतेदेखि बन्द थियो। बन्द भएदेखि बचतकर्तालाई पैसा फिर्ता गर्ने म्यादसम्बन्धी सूचना प्रकाशन गर्ने भने पनि कार्यान्वयन भएको थिएन। सहकारीका अध्यक्ष इन्द्र लामाले सहकारीको कार्यालय अब नियमति खोलेर कारोबार […]
काठमाडौं । तीन महिनादेखि बचतकर्ताको पैसा फिर्ता नगरी बन्द गरिएको सहकारी खुल्न थालेको छ । गोकर्णेश्वर नगरपालिका–५ मा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड साउन २५ गतेदेखि बन्द रहेको थियो । बन्द भएदेखि बचतकर्तालाई पैसा फिर्ता गर्ने म्यादसम्बन्धी सूचना प्रकाशन गर्ने भने पनि कार्यान्वयन भएको थिएन । सहकारीका अध्यक्ष इन्द्र लामाले सहकारीको कार्यालय […]
काठमाडौं, २९ साउन । पछिल्लो समय जेलमा चौकीदारहरुको आतंक खुल्न थालेको छ । जेलमा कैदीबन्दीसँग विभिन्न बहानामा रकम असुल्ने देखि श्रम शोषण गर्ने सम्मको घटना खुलेको हो । पछिल्लो समय नख्खु कारागारमा सन्तोष गुरुङ्गले कैदीबन्दीले काम गरेको पैसा नदिएको खुलेको छ । गलैंचा बुन्ने, मेच बनाउने देखि विभिन्न हस्तकलाका काम गर्नेहरुले पाउनुपर्ने रकम सन्तोष गुरुङ्गले […]
घरबाट कालिज मार्न भनी जङ्गलमा लगि पछाडिबाट टाउकोमा फलामको रडले प्रहार गरेर हत्या गरी सोही स्थानमा रहेको भिरबाट तल खसालेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको प्रमुख प्रहरी नायब उपरीक्षक केसीले बताए ।
आजकल धेरै मानिसहरू सजिलै पैसा कमाउने उपाय खोजिरहेका हुन्छन् । यसका लागि केही मानिसले ठगीका नयाँ-नयाँ तरिकाहरू अपनाउँछन् । बेलायतमा बस्ने ४० वर्षका एक व्यक्तिले धोकाको एक नयाँ कीर्तिमान कायम गरेका छन् । उनले एउटा यस्तो अनौठो कथा तयार गरे कि सरकारसँग ३० करोड रुपैयाँ भन्दा धेरै ठगी गरे । जब ती व्यक्तिको पोल खुल्न […]
काठमाडौँ– प्रहरीले आइतबार काठमाडौँको दरबारमार्गस्थित विइङ ह्युमन क्लोथिङ पसलमा छापा मारी ६९ लाख ५० हजार नगद रुपैयाँ स्रोत नखुलेको फेला पारेको थियो । सो विषयमा प्रष्टीकरण दिँदै विइङ ह्युमनले सोमबार सो रकम सहकारीबाट ऋण लिएको र व्यापारबाट आर्जन भएको दाबी गरेको छ । आइतबार प्रहरीले सो रकमको स्रोत खुल्न नसकेको भन्दे रकमसहित एकजनालाई पक्राउ गरेको […]
प्रदेश नम्बर १ को अस्थायी राजधानी मोरङमा ठगीको अनौठो घटना सार्वजनिक भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ८ स्थित अशोक चोक बस्ने बर्ष ३५ का चन्दन कुमार मुखियाले स्थानीय राजकुमार रायबाट पैसा बडल बनाइदिने भन्दै २ लाख २० हजार लिएका थिए । सो पैसा पाएपछि उनले १ बाल्टिन चोखो पानी ल्याउन लगाउँदै २ वटा गोल्डेन कलरको कागज झिकी पोको बनाएर २ वटा केमिकल र सिरिन्ज समेत दिइ २४ घण्टामा सो पोकोमा केमिकल सिरिन्जबाट हाले पैसा डवल हुने भन्दै ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ । गत चैत २० गते भएको