स्वास्थ्यमन्त्रीले बजेट कटौती गर्दा नियमित तलब भत्ता नपाएको भन्दै वीर अस्पतालका कर्मचारी आन्दोलित

नियमित तलब भत्ता तथा अतिरिक्त समय काम गरेको पैसा नपाएको भन्दै वीर अस्पतालका कर्मचारी अन्दोलनमा छन्। विभिन्न माग राख्दै लगाइएको ताला ४ दिन बित्दा पनि खुल्न सकेको छैन।