काठमाडौँ– प्रहरीले आइतबार काठमाडौँको दरबारमार्गस्थित विइङ ह्युमन क्लोथिङ पसलमा छापा मारी ६९ लाख ५० हजार नगद रुपैयाँ स्रोत नखुलेको फेला पारेको थियो । सो विषयमा प्रष्टीकरण दिँदै विइङ ह्युमनले सोमबार सो रकम सहकारीबाट ऋण लिएको र व्यापारबाट आर्जन भएको दाबी गरेको छ । आइतबार प्रहरीले सो रकमको स्रोत खुल्न नसकेको भन्दे रकमसहित एकजनालाई पक्राउ गरेको […]