काठमाण्डाै – नेपाली नयाँ वर्ष २०७९ को अवसरमा एनसेलले ग्राहकलाई अझै सुलभ दरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गराउँदै आकर्षक भ्वाइस र डाटा सेवा बन्डलिङ रहेको 'इन्डलेस कम्बो प्याक' हरू सञ्चालनमा ल्याएको छ ।
यो योजना अस्ति साेमवार (वैशाख ५ गते) देखि सञ्चालनमा आएको एनसेलले जनाएकाे छ । यो योजनाअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले करसहित २५ रुपैयाँमा बिहान ५ देखि बेलुका ५ बजेसम्म प्रयोग गर्न सकिने 'डे कम्बो प्याक' र बेलुका १० देखि भोलिपल्ट बिहान ७ बजेसम्म प्रयोग गर्न सकिने गरी दुई आकर्षक प्याकहरूबाट फाइदा लि...