काठमाडौं ९ बैशाख । नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले सञ्चार सेवामा पहुँच सुनिश्चित गराउँदै आकर्षक भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याकहरु संचालनमा ल्याएको छ । यो योजना गत वैशाख ५ बाट संचालनमा आएको हो । यो योजना अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले करसहित मात्र रु २५ मा बिहान ५ बजे […]