काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई अझै सुलभदरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गराउँदै आकर्षक भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याकहरु संचालनमा ल्याएको छ । यो योजना वैशाख ०५ बाट संचालनमा आएको कम्पनीले जनाएको छ । यो योजना अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले कर सहित मात्र रु २५ […]
The post एनसेलले ल्यायो इन्डलेस कम्बो प्याक appeared first on राजधानी राष्ट्रिय दैनिक.