काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले अझै सुलभदरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गराउँदै आकर्षक भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याकहरू सञ्चालनमा ल्याएको छ ।
योजना वैशाख ५ बाट सञ्चालनमा आएको छ । यो योजनाअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले कर सहित रु २५ मा बिहान ५ बजे...