काठमाडौं : फुटबल खेलाडी एरिक विष्ट कोरोनाबाट मुक्त भएका छन्। नेपालमा हुने भनेको विश्वकप छनोटको खेलका लागि राष्ट्रिय टोलीका ३४ खेलाडीको साउन अन्तिम साता कोरोना परीक्षणका क्रममा उनमा पोजेटिभ देखिएको थियो।
३३ खेलाडीको कोरोना रिर्पोट नेगेटिभ आउँदा विष्टको रिपोर्ट पोजेटिभ देखिएपछि उनको थियो। १९ दिन लामो आइसोलेसन बसाई पछ...