थपिए २८ नयाँ संक्रमित,१८ जना कोरोना मुक्त

काठमाडौं : देशभर पछिल्लो समय १८ सय ७९ जनाको कोरोना परीक्षण गर्दा थप २८ जनामा नयाँ संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ जना कोरोना मुक्त भएका छन्। हालसम्म कोरोनाबाट ९ लाख ८८ हजार एक सय ४५ जना निको भएका छन्।पछिल्लो समय कुनै पनि संक्रमितको मृत्यु भएको छैन भने हालसम्म संक्रमणबाट १२ हजार १९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।सक्रिय संक्रमितको संख्या पाँच सय ७० जना रहेको मन्त्रालयले जनाएको छ। 

सम्बन्धित सामग्री

थपिए ४ नयाँ संक्रमित, ३८ जना कोरोना मुक्त

काठमाडौं : देशभर पछिल्लो समय ९४० जनाको कोरोना परीक्षण गर्दा थप ४ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा कुनै संक्रमितको मृत्यु भएको छैन।हालसम्म कोरोना संक्रमणका कारण १२ हजार १९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।३८ जना कोरोना मुक्त भएका छन्। हाल कुल २६३ सक्रिय संक्रमित छन्।

झापा कोरोना मुक्त

झापा- जिल्लामा कोभिड–१९ सङ्क्रमित शून्य रहेको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयको तथ्याङ्कमा चैत ९ गतेदेखि हालसम्म कोभिडका एउटा पनि सङ्क्रमित देखिएका छैनन् । कार्यालयका खोप अधिकृत ईश्वरी पौडेलले मेची अञ्चल अस्पताल र कनकाई ल्याबमा गरी दैनिक पाँच/छ जनाले स्वाब परीक्षण गराए पनि कोभिड पोजेटिभ नदेखिएको बताए। “शङ्का लाग्नेमध्ये एकाध मान्छे स्वाब परीक्षणका लागि […]

थपिए १३ संक्रमित,५७ कोरोना मुक्त

काठमाडौं : देशभर पछिल्लो समय चार हजार ८ सय ७ जनाको कोरोना परीक्षण गर्दा थप १३ जनामा नयाँ संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा ५७ जना कोरोना मुक्त भएका छन्।संक्रमित व्यक्तिको भने कुनैको पनि मृत्यु भएको छैन। हाल ७ सय ६५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

हुम्ला कोरोना मुक्त

सिमकोट – तीन महिनायता हुम्ला दोस्रोपटक कोरोना मुक्त जिल्ला भएको छ। एक हप्ता अगाडि श्वासप्रस्वासमा समस्या आएका र रुघाखोकी लागेका बिरामीलाई परीक्षण गर्दा देखिएको कोरोना उपचारपछि निको भएर घर फर्किएसँगै हुम्ला कोरोना मुक्त भएको हो। स्वास्थ्य सेवा कार्यालयले हुम्ला पुनः कोरोना मुक्त भएको जनाएको छ। चैत २ गते परीक्षण गर्दा दुई जनामा कोरोना देखिएको थियो। […]

थपिए नयाँ ८३ संक्रमित, १३० जना कोरोना मुक्त

काठमाडौं : देशभर पछिल्लो समय ७ हजार ८८४ जनाको कोरोना परीक्षण गर्दा थप ८३ जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस समयमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। १३० कोरोना मुक्त भएका छन्।हाल देशभर ११ हजार ९५० संक्रमितको मृत्यु भएको छ भने ४ हजार ७४६ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पर्यटनमन्त्री आले कोरोना मुक्त

काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले कोरोना मुक्त भएका छन् । मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीका अनुसार आज गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो । यसअघि पनि कोरोना संक्रमण भएका आलेले दोस्रो पटक पनि कोरोनालाई पराजित गरेका छन् ।

ताप्लेजुङ कोरोना मुक्त

ताप्लेजुङमा कोरोना भाइरस सङ्क्रमणमुक्त भएको छ । पछिल्लो पटक सङ्क्रमित भइ होमआइसोलेसनमा बसेका पाथीभरा याङ्कवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट सोमबार नेगेटिभ आएसँगै जिल्ला कोरोना मुक्त जिल्ला भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार यस अगाडि जिल्लाका सबै पालिका  सङ्क्रमणमुक्त भइसकेका थिए । कोभिड–१९ को दोस्रो चरण शुरुआत भएपछि जिल्लामा दुई हजार ५३१ सङ्क्रमित भएका  थिए ।  तीमध्ये सबैभन्दा बढी फुङ्लिङ नगरपालिकामा ५५६  सङ्क्रमित भएका

भारतमा थप ३८ हजार १६४ नयाँ सङ्क्रमित

गत २४ घण्टामा ३८ हजार ६६० कोरोना मुक्त भएपछि  भारतमा  तीन करोड ३ लाख ८ हजार ४५६ व्यक्ति कोरोना मुक्त भएका छन्।

कोरोना मुक्त भए जुनियर एनटीआर

मुम्बई । दक्षिण भारतीय (साउथ) फिल्मका सुपरस्टार जुनियर एनटीआर कोरोना मुक्त भएका छन् । सामाजिक सञ्जाल मार्फत अभिनेताले आफुले कोरोना जितेको जानकारी दिएका हुन् । ३८ वर्षीय एनटीआरले कोरोनासँगको युद्धमा सबैभन्दा ठुलो हतियार आफ्नो इच्छा शक्ति नै भएको समेत बताएका छन् ।‘यो बताउँदा खुसी लागेको छ । किनभने मेरो कोरोना रिपोर्ट नेगेटिभ आएको छ’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘सबैको शुभकामनाका लागि हात जोडेर धन्यवाद ।’ उनले आफ्नो उपचारमा सक्रिय डाक्टर, अस्पतालका साथ जोडिएका सबैलाई समे