झापा कोरोना मुक्त

झापा- जिल्लामा कोभिड–१९ सङ्क्रमित शून्य रहेको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयको तथ्याङ्कमा चैत ९ गतेदेखि हालसम्म कोभिडका एउटा पनि सङ्क्रमित देखिएका छैनन् । कार्यालयका खोप अधिकृत ईश्वरी पौडेलले मेची अञ्चल अस्पताल र कनकाई ल्याबमा गरी दैनिक पाँच/छ जनाले स्वाब परीक्षण गराए पनि कोभिड पोजेटिभ नदेखिएको बताए। “शङ्का लाग्नेमध्ये एकाध मान्छे स्वाब परीक्षणका लागि […]

सम्बन्धित सामग्री

झापा जिल्ला कोरोना मुक्त

जिल्लामा कोडिभ–१९ सङ्क्रमित शून्य रहेको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।  कार्यालयको तथ्याङ्कमा चैत ९ गतेदेखि हालसम्म कोभिडका एउटा पनि सङ्क्रमित देखिएका छैनन् । कार्यालयका खोप अधिकृत ईश्वरी पौडेलले मेची अञ्चल अस्पताल र कनकाई ल्याबमा गरी दैनिक पाँच÷छ जनाले स्वाब परीक्षण गराए पनि कोभिड पोजेटिभ नदेखिएको बताए ।“शङ्का लाग्नेमध्ये एकाध मान्छे स्वाब परीक्षणका लागि आउनुहुन्छ तर रिपोर्ट नेगेटिभ नै आइरहेको छ”, उनले भने । सीमानाकाबाट नेपाल प्रवेश गर्नेहरूको एन्टिजेन परीक

झापामा एक सय ५४ संक्रमितको मृत्यु

झापा। कोरोनाको नयाँ भेरियन्टका कारण झापा जिल्लामा अहिलेसम्म एक सय ५४ जना संक्रमितको मृत्यु भएको छ। प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाका अनुसार जिल्लामा हालसम्म चार हजार एक सय ८० जनामा संक्रमण पुष्टि भएको छ। झापा जिल्लामा हालसम्म तीन हजार संक्रमितहरु कोरोना मुक्त भएको तिमिल्सिनाले बताए।