हुम्ला कोरोना मुक्त

सिमकोट – तीन महिनायता हुम्ला दोस्रोपटक कोरोना मुक्त जिल्ला भएको छ। एक हप्ता अगाडि श्वासप्रस्वासमा समस्या आएका र रुघाखोकी लागेका बिरामीलाई परीक्षण गर्दा देखिएको कोरोना उपचारपछि निको भएर घर फर्किएसँगै हुम्ला कोरोना मुक्त भएको हो। स्वास्थ्य सेवा कार्यालयले हुम्ला पुनः कोरोना मुक्त भएको जनाएको छ। चैत २ गते परीक्षण गर्दा दुई जनामा कोरोना देखिएको थियो। […]

सम्बन्धित सामग्री

हुम्ला पुनः कोरोनामुक्त

तीन महिनायता हुम्ला दोस्रो पटक कोरोना मुक्त जिल्ला भएको छ । एक हप्ता अगाडि श्वासप्रश्वासमा समस्या आएका र रुघाखोकी लागेका बिरामीलाई देखिए कोरोना उपचारपछि निको भएर घर फर्किएपछि जिल्ला कोरोनामुक्त भएको हो ।

कोरोना सङ्क्रमित मुक्त बन्यो हुम्ला जिल्ला

तेस्रो लहरको कोरोना सङ्क्रमणबाट हुम्ला जिल्ला सङ्क्रमित मुक्त भएको छ । पछिल्लो समय तेस्रो लहरको कोरोनाबाट संक्रमित हुनुभएका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राई कोरोना मुक्त हुनु भएपछि जिल्ला सङ्क्रमित मुक्त भएको हो ।

हुम्ला कोरोना मुक्त जिल्ला

हिमाली जिल्ला पहिलो पटक कोरोना मुक्त भएको छ । नयाँ क्रङ्क्रमित नदेखिएका र आइसोलेशनमा भएका सबै संङ्क्रमित निको भएर घर फर्किएपछि जिल्ला कोरोना मुक्त भएको हो ।

कोरोनामुक्त भएका यी हुन् ५ जिल्ला

काठमाडौं : नेपालका पाँच जिल्ला कोरोना संक्रमित मुक्त भएका छन्।  बुधबारसम्मको तथ्यांकअनुसार देशभरका ७७ जिल्लामा फैलिएको कोरोना संक्रमण पाँच जिल्लामा संक्रमण शून्य देखिएको हो। प्रदेश १ मा तेह्रथुम, भोजपुर, सोलुखुम्बु, गण्डकी प्रदेशमा मुस्ताङ र कर्णालीमा हुम्ला जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्र...

तत्काललाई यी चार जिल्ला कोरोना मुक्त

काठमाडौं :  नेपालभर कोरोना संक्रमित मुक्त ४ जिल्ला भएका छन्। प्रदेश १ मा तेह्रथुम, भोजपुर, सोलुखुम्बु र कर्णालीमा हुम्ला कोरोना मुक्त जिल्ला भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए। त्यसैगरी, कर्णाली प्रदेशमा कोरोना जितेर जानेको संख्या बढदै गएको गौतमले बताए। ...