पालिकालाई समृद्ध युगमा प्रवेश गराउन एमालेलाई भोट

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफ्नो पार्टीको उम्मेदवार पालिकामा विजयी भए आगामी पाँच वर्षभित्रमा सबै गाउँ नगरलाई समग्र विकास, सुशासन, सामाजिक न्यायसहितको समतामूलक एवं समृद्ध युगमा प्रवेश गराउने प्रतिबद्धता व्यक्त गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीले ११ पृष्ठको ६७ बुँदे एक […] The post पालिकालाई समृद्ध युगमा प्रवेश गराउन एमालेलाई भोट appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

शर्माको आक्रोश : दुईचोटी संसदलाई विघटन गर्नेलाई फेरि किन भोट दिने ?

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य ओम शर्माले सत्ता गठबन्धनलाई मंसिर ४ को आम निर्वाचनमा भोट दिएर विजयी गराउन आग्रह गरेका छन् । प्रतिगमनकारी शक्तिलाई यो निर्वाचनबाट जनताले पाठक सिकाउन जरुरी रहेको उनको भनाइ छ । बिहीबार दोलखाको मेलुङमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै पार्टीको प्रवास समन्वय समितिका अध्यक्ष समेत रहेका शर्माले भने– ‘दुई दुई चोटी संसदलाई विघटन गर्नेलाई जनताले फेरि किन भोट दिने ? यो पटक परिवर्तनको पक्षमा रहेका जनताले गठबन्धनलाई चुनाव जिताउनुपर्छ र मलाई जनताले स

निर्वाचन न क्षेत्रमै पुगेर नारदमुनी रानालाइ भोट मागे एकनाथ ढकालले

कैलाली, २८ कार्तिक । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले कैलाली क्षेत्र नम्बर ५ मा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार नारदमुनी राना लाइ सुर्य चिन्हमा मतदान गरि विजयी गराउन स्थानीय मतदातासंग अपिल गरेका छन्। सुदुरपश्चिम प्रदेशको भ्रमणमा रहेका ढकालले सोमबार उम्मेदवार रानाको निर्बाचन क्षेत्र अन्तर्गतको धनगडी उपमहानगरपालिका वडा नम्बर ९ मा घरदैलो अभियानमा […]

उम्मेदवार भोट माग्दै गाउँमा, मतदाता रोजगारी खोज्दै भारतमा

काठमाण्डाै - चुनाव आउन अब ९ दिन मात्र बाँकी छ । गाउँघरमा चुनावी चहलपहल बढ्न थालेको छ । तर सुदूरपश्चिमका केही मतदातालाई यो चुनावले छोएको छैन । यस अघिका चुनावमा पनि यसैगरी रोजगारी खोज्दै भारत पलायन हुने गरेका युवा मतदाता यसपालि पनि भारततिर लागेका छन् । आ–आफ्नो दल तथा उम्मेदवारलाई विजयी गराउन नेता/कार्यकर्ता गाउँघरमा पुगेर नागरिकसँग मत माग्न व्यस्त छन् । खेतबारीदेखि घाँस दाउरा गर्ने ठाउँसम्म पुगेर उनीहरु मत मागिरहेका छन् । तर गाउँका युवा भने रोजगारीको खोजीमा भारतलगायतका अन्य देश पलायन भइरहेका छ...

प्रदेश महामन्त्री खनालले मागे विनोद चौधरीलाई भोट

काठमाडौं, कात्तिक २२ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालले नवलपरासी क्षेत्र न १ का उम्मेदवार विनोद चौधरीलाई विजय गराउन आह्वान गरेका छन्। यसअघि विक्रम समूहले चौधरीलाई सहयोग नगर्ने आशंका रहेको थियो। सोमबार नवलपरासीको जिमिरेभारस्थित पार्टीको संघीय निर्वाचन क्षेत्रको सम्पर्क कार्यालयमा आयोजित पार्टी अगुवा कार्यकर्ता छलफल कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री खनालले चौधरीलाई विजय गराउन […]

‘नदी नियन्त्रण गर्न सहयोग गर्नेलाई भोट’

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-१२ का वनहरा-दोदा नदीको बाढीबाट वर्षेनी प्रभावित हुँदै आएका परिवार सङ्गठित भइ मत माग्नका लागि घरदैलोमा पुग्ने उम्मेदवारलाई कबुलियतनामा गराउन थालेका छन्। बाढी प्रभावित परिवारले वनहरा-दोदा नदी बाढी पीडित सङ्घर्ष समिति गठन गरेर नदी नियन्त्रणका लागि कार्य गर्न प्रतिबद्धता जनाउन उम्मेदवारका लागि आठ बुँदे कबुलियतनामा तयार गरेका छन्। कबुलियतनामा हस्ताक्षर गरी नदी नियन्त्रणका […]

‘कसैसँग नडराई चाहेको उम्मेद्वारलाई भोट हाल्नुहोस्’

स्थानीय तहको चुनावका लागि मौन अवधि चलिरहेको छ । शुक्रबार स्थानीय तहमा नयाँ जनप्रतिनिधि चुन्नका लागि मतदान हुँदैछ । राजनीतिक दलहरूले दलगत प्रचार प्रसार सकाएका छन् । तर भित्रभित्रै मतदाता प्रभावित पार्ने काम भने गरिरहेका छन् । ७५३ स्थानमा चुनाव गराउन आयोगले सम्पूर्ण तयारी पुरा गरिसकेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन नहोस् भनेर निर्वाचन आयोगले […]

विदेशबाट पठाएको नोट चलेपनि श्रमिकको भोट चलेन : अधिकारकर्मी

विदेशमा रहेका नेपाली नागरीकको मताधिकार दिलाउन सर्वोच्च अदालतले गरेको फैसालालाई कार्यान्वयन गराउन सम्भव भएको सरोकार पक्षको जोड छ ।नेपाल पोलिसी इन्स्टिटयुट (एनपिआई)द्वारा आयोजित नीति संवाद श्रृखलामा सरोकारवालाहरुले प्रविधिको प्रयोगबाट मताधिकार गर्न सम्भव रहेको बताए । “जुनसुकै देशमा भएपनि नेपालीको पहिचान छ भने मताधिकार दिइनुपर्छ । यस सन्र्दभमा निर्वाचन आयोगबाट अध्ययन पनि भइसकेको छ ।” पूर्व […]

युवा मतदाता भन्छन्– नेताको कोट हेरेर भोट हाल्दैनौँ (भिडियोसहित)

निर्वाचन आयोगले यतिबेला देशैभर मतदाता नामावली संकलन गरिरहेको छ । मतदाता सूचीमा नाम दर्ता गराउने अभियानमा युवाहरुको उत्साहजनक सहभागिता देखिएको छ । आउँदो चुनाबमा पहिलोपटक भोट हाल्न लाखौं युवा आतुर छन् ।  अनामनगरस्थित काठमाडौं जिल्ला निर्वाचन कार्यालयमा सोमबार रातोपाटीको टोली पुग्दा मतदाता सूचीमा नाम दर्ता गराउन भेला भएका युवाहरुको निकै लामो लाइन देखियो । केही सातादेखि कार्यालय अगाडि यसैगरी युवाहरुको भीड देखिने गरेको छ ।मतदाता सूचीमा नाम चढाउन काठमाडौं जिल्ला निर्वाचन कार्यालय अगाडि लाइनमा उभि

आरजुले आफू र सभापति देउवासहित टिमलाई नै यसरी भोट मागिन् (भिडिओसहित)

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसकी प्रभावशाली महिला नेतृ डा. आरजु देउवा राणाले आफूलाई विजयी गराउन महाधिवेशन प्रतिनिधिहरुसँग अपिल गरेकी छन् । उनले खुला (महिला) केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिएकी छिन् । महाधिवेशनस्थल नजिकै रहेको नेपाल पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सभापतिमा शेरबहादुर देउवा नेतृत्वको सम्पुर्ण टिमलाई विजयी गराउन अपिल गरेकी छिन् । उनले […]