स्थानीय तहको चुनावका लागि मौन अवधि चलिरहेको छ । शुक्रबार स्थानीय तहमा नयाँ जनप्रतिनिधि चुन्नका लागि मतदान हुँदैछ । राजनीतिक दलहरूले दलगत प्रचार प्रसार सकाएका छन् । तर भित्रभित्रै मतदाता प्रभावित पार्ने काम भने गरिरहेका छन् । ७५३ स्थानमा चुनाव गराउन आयोगले सम्पूर्ण तयारी पुरा गरिसकेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन नहोस् भनेर निर्वाचन आयोगले […]