शुरु भयो नम्बरी सुन

राजु गिरीको निर्देशनमा निर्माणाधीन फिल्म नम्बरी सुनको श्रीकाली चौरस्थित मन्दिरमा पूजा गर्दै छायाकंन थालिएको छ । शुक्रबार गीतबाट सुटिङ सुरु गरिएको निर्माण समूहले जानकारी गराएको छ । सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा सरोज खाती, सविन खाती र मनोज रिजालको निर्माण तथा नारायण खातीको कथा तथा प्रस्तुतिमा निर्माणाधीन फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, […]

सम्बन्धित सामग्री

‘नम्बरी सुन’ सार्वजनिक

राजु गिरी निर्देशित चलचित्र ‘नम्बरी सुन’ को नयाँ गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटल युटुब च्यानलमार्फत चलचित्रमा समावेश ‘तिमी बर म पिपल...’ बोलको गीत सार्वजनिक गरिएको हो । प्रताप दास र अनु चौधरीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र सङ्गीत रहेको छ ।

नम्बरी सुन फस्टलुकमा कलाकारको भाव

काठमाडौं । राजु गिरीको निर्देशन रहेको फिल्म ‘नम्बरी सुन’को बिहिबार दोस्रो पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका प्रमुख पात्र गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली फिचर्ड छन् । फिल्म आगामी भाद्र १ गतेबाट प्रदर्शनमा आउँदै छ । सार्वजनिक पोस्टरमा कलाकारको भावलाई प्रस्तुत गरिएको छ । पोस्टरमा अभिनेत्री नम्रता […] The post नम्बरी सुन फस्टलुकमा कलाकारको भाव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गौरव र नम्रताको 'नम्बरी सुन' रिलिज डेट भदौ १

काठमाडौं : नयाँ वर्षको अवसरमा फिल्म  ‘नम्बरी सुन’ फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरसहित आगामी भदौ १ गतेका लागि फिल्मको प्रदर्शन मितिसमेत घोषणा गरिएको हो। सार्वजनिक पोस्टरमा मुख्य कलाकार गौरव पहारी र नम्रता सापकोटालाई देख्न सकिन्छ।   सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन्।…

भदौ १ मा 'नम्बरी सुन'

राजु  गिरीको निर्देशनमा बनेको फिल्म 'नम्बरी सुन' भदौ १ गतेदेखि प्रदर्शनमा आउने भएको छ । नयाँ वर्षको अवसरमा फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको प्रदर्शन मिति तय गरेको हो ।

नम्बरी सुन प्याकअप

काठमाडौं । नयाँ चलचित्र ‘नम्बरी सुन’को छायाँकन सम्पन्न भएको छ । बिहिबार ३१ औं दिनमा आफ्नो चलचित्रको छायाँकन सकिएको निर्देशक राजु गिरीले बताएका छन् । लमजुङमा अवस्थित भुजुङ्ग गाउँमा अधिकांश छायांकन भएको फिल्मको केही प्रतिशत छायांकन काठमाडौँमा पनि भएको छ । खातीकै कथा तथा प्रस्तुति रहेको फिल्ममा गौरव र नम्रतासँगै सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र […] The post नम्बरी सुन प्याकअप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

७० वर्ष पुरानो नम्बरी सुन

७० वर्ष पुरानो कथामा आधारित फिल्म नम्बरी सुनको ९० प्रतिशत छायांकन सकिएको यसको निर्माण समूहले जानकारी गराएको छ। सिकाली चौरबाट शुरु भएको छायांकन अहिले लमजुङको भुजुङ गाउँमा १९औं दिनको छायांकन चल्दैछ। निर्माण समूहका अनुसार गुरुङ भाषाको छायांकान स्थल भुजुङमा पहिलोपटक नेपाली भाषाको फिल्म छायांककन गरिएको हो। ७० वर्ष पुरानो कथा भएकोले पनि लम्जुध्रको भुजुङ गाउँमै […]

'नम्बरी सुन' मा नम्रता र गौरवको जोडी पक्का

काठमाडौं : फिल्म ‘नम्बरी सुन’ को मुख्य भुमिकामा आभिनेता गौरव पहारी अनुबन्धित भएका छन्। गौरव र निर्माण टिमबिच मंगलबार लिखित सम्झौता भएको हो। अब फिल्ममा गौरवको जोडीको रुपमा नम्रता सापकोटा देखिनेछन्। यसअघि अभिनेता आमेश भण्डारी फिल्मको मुख्य भूमिकाका लागि फाइनल भएका थिए। तर, आमेश अस्ट्रेलिया गएसँगै निर्माण टिमले पहारीलाई अनुबन्धित…

‘नम्बरी सुन’ मा नम्रताको इन्ट्री

काठमाडौँ। राजु गिरीको निर्देशन रहने फिल्म ‘नम्बरी सुन’ मा अभिनेत्री नम्रता सापकोट अनुबन्धित भएकी छन । निर्माण युनिटले फिल्मको मुख्य अभिनेत्रीको रुपमा अभिनय गर्ने गरेर नम्रतासँग शुक्रबार सम्झौता गरेको हो। ‘अन्तराल’ बाट अभिनयमा डेब्यु गरेकी नम्रताले थप्नै फिल्म अभिनय गरिसकेकी छन्।

फिल्म ‘नम्बरी सुन’ निर्माण हुने

फिल्म ‘नम्बरी सुन’ निर्माण हुने भएको छ । सुवर्ण शिभान्स फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म राजु गिरीले निर्देशन गर्न लागेका हुन् ।दसैंको अवसर पारेर फिल्मको ‘नम्बरी सुन’ बोलको शिर्ष गीत बुधबार रेकडिङ गरिएको छ । सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा नारायण खातीको शब्द छ । गीतमा स्वर शान्तिश्री परियारको दिएकी छन् ।करिब ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथालाई फिल्ममा देखाउन लागिएको हो । लमजुङको भुजङ खोला, हेटौंडा, काठमाडौँका विभिन्न ठाउँमा फिल्मको छायांकन हुने निर्देशक

चलचित्र ‘नम्बरी सुन’ को पहिलो गीत रेकर्ड

काठमाडौँ- चलचित्र ‘नम्बरी सुन’को पहिलो गीत रेकर्ड गरिएको छ । सुवर्ण सिभान्स फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको नम्बरी सुनको पहिलो गीत रेकर्ड गरिएको छ । संगीतकार सन्तोष श्रेष्ठले सङ्गीतबद्ध रहेको गीतमा नारायण खातीको शब्द र शान्तिश्री परियारको स्वर रहेको छ ।  करिब ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथालाई चलचित्रमा देखाउन लागिएको छ । लमजुङको भुज्रुङ […]