भदौ १ मा 'नम्बरी सुन'

राजु  गिरीको निर्देशनमा बनेको फिल्म 'नम्बरी सुन' भदौ १ गतेदेखि प्रदर्शनमा आउने भएको छ । नयाँ वर्षको अवसरमा फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको प्रदर्शन मिति तय गरेको हो ।