७० वर्ष पुरानो कथामा आधारित फिल्म नम्बरी सुनको ९० प्रतिशत छायांकन सकिएको यसको निर्माण समूहले जानकारी गराएको छ। सिकाली चौरबाट शुरु भएको छायांकन अहिले लमजुङको भुजुङ गाउँमा १९औं दिनको छायांकन चल्दैछ। निर्माण समूहका अनुसार गुरुङ भाषाको छायांकान स्थल भुजुङमा पहिलोपटक नेपाली भाषाको फिल्म छायांककन गरिएको हो। ७० वर्ष पुरानो कथा भएकोले पनि लम्जुध्रको भुजुङ गाउँमै […]