डडेल्धुरा : डडेल्धुरा अस्पतालमा २ हजार ५ सय तिरेर स्वइच्छाले कोरोना परीक्षण गराउन सकिने भएको छ।
अस्पतालले बिहीबार एक सूचना जारी गरी निर्देशिकाभन्दा बाहिरका अर्थात् कसैले स्वेच्छाले कोरोनाको पिसिआर परीक्षण गर्दा २ हजार ५ सय शुल्क तोकेको हो।
नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आपतकालीन कार्य संचालन केन्द्र तथ...