३० एसपी र ६९ डिएसपीको सरुवा, १८ जिल्लाका प्रहरी प्रमुख फेरिए

प्रहरी प्रधान कार्यालयले मंगलबार ३० जना प्रहरी उपरीक्षक (एसपी) र ६९ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ । सरुवामा १८ जिल्लाका प्रहरी प्रमुख हेरफेर भएका छन् ।  एसपीको सरुवा...

सम्बन्धित सामग्री

एसपी केसीले सम्हाले जिल्ला प्रहरी कार्यालय झापाको कमाण्ड

काठमाडौं, १२ फागुन । जिल्ला प्रहरी कार्यालय, झापा प्रमुखमा सरुवा भएका प्रहरी उपरीक्षक (एसपी) मिलन केसीले आफ्नो कार्यभार सम्हालेका छन् । जिल्लाबाट एसपी दुर्गाराज रेग्मीको सरुवा भएपछि उनको ठाउँमा केसीको सरुवा भएको हो । एसपी केसी प्रहरी संगठनभित्र सफल प्रहरी अधिकारीका रुपमा आफूलाई चिनाउन सफल मानिन्छन् । उनी प्रहरी संगठनमा दुरगामी र सकारात्मक प्रभाव पार्ने […]

६ एसपी र ३६ डिएसपीको सरुवा

प्रहरी प्रधान कार्यालयले ६ एसपी र ३६ डिएसपीको सरुवा गरेको छ । सरुवामा तीन जिल्ला तथा विभिन्न इलाका प्रहरी कार्यालयका प्रमुखहरू फेरिएका छन् । जसअनुसार मोरङमा शान्तिराज कोइराला, सिन्धुपाल्चोकमा रामेश्वर यादव र...

नेपाल प्रहरीका १८ प्रहरी उपरीक्षकको सरुवा

काठमाडौँ– नेपाल प्रहरीले १८ प्रहरी उपरीक्षकको सरुवा गरेको छ । आइतबार प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको हो । १८ एसपी सरुवा भएसँगै सात जिल्लाका प्रहरी प्रमुखहरू पनि परिवर्तन भएका छन् ।

सिरहाका एसपी पाण्डेको ९ महिनामा सरुवा, तिमिल्सिनालाई जिम्मेवारी

सिरहाका प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेलाई ९ महिनामा त्यहाँबाट सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले सिराहाको प्रहरी प्रमुखमा एसपी अर्जुन प्रसाद तिमिल्सिनालाई पठाएको छ । तिमिल्सिना काठमाडौँ उपत्यका प्रहरी शिक्षालयमा कार्यरत थिए । पाण्डेलाई काठमाडौँ उपत्यका प्रहरी शिक्षालयमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पाण्डे २०७८ वैशाखमा सिरहा गएका थिए ।

भक्तपुरमा नयाँ एसपी

महानगरीय प्रहरी परिसर भक्तपुरमा नयाँ एसपी (प्रहरी उपरीक्षक) सरुवा भई आएका छन्। सरुवा भई आएका नयाँ एसपी शिवकुमार श्रेष्ठलाई मंगलबार एक समारोहबीच भक्तपुर उद्योग वाणिज्य संघले स्वागत गरेको छ।...

कैलालीको प्रहरी प्रमुखमा एसपी अधिकारी

१७ असार, धनगढी । कैलालीमा प्रहरी प्रमुख परिवर्तन भएका छन् । प्रहरी उपरीक्षक (एसपी) अनुपम शम्शेर जबराको सरुवा भएपछि उनको ठाउँमा एसपी विश्व अधिकारी आएका छन् । प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षक गण नक्सालबाट सरुवा भएका अधिकारीले बुधबार कैलाली पुगेर कमाण्ड सम्हालेका छन् । अधिकारीले सबै पक्षसँगको सहकार्यमा जिल्लामा शान्ति सुरक्षा कायम […]

५२ एसपी र ५७ डिएसपीको सरुवा, को कहाँ ? (नामावलीसहित)

काठमाडौँ । प्रहरी प्रधान कर्यालयले ५२ जना प्रहरी उपरीक्षक (एसपी) र ५७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो । सरुवामा अवधि पुगेका सबै जिल्ला प्रहरी प्रमुख परिवर्तन गरिएको छ। कास्कीमा एसपी रमेश थापाको सरुवा भएको छ भने महानगरीय प्रहरी परिसर भक्तपुरमा शिव कुमार श्रेष्ठको […]

एसपी र डिएसपीको सरुवा, सात जिल्लका इन्चार्ज फेरिए

प्रहरी प्रधान कार्यालयले ११ एसपी तथा १८ डिएसपीको सरुवा गरेको छ । सरुवामा सात जिल्लाका प्रहरी इन्चार्ज फेरिएका छन् ।  सरुवा अनुसार बर्दियामा ईश्वर कार्की, गुल्मी गोपालचन्द्र भट्टराई, बाग्लुङमा कृष्णबहादुर पल्लीमगर,...

सात जना एसपीको सरुवा : चितवनमा एसपी ओम अधिकारीलाई पठाइयो

काठमाडौं : प्रहरी प्रधान कार्यालय नक्सालले सात जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। एसपी ओम अधिकारीलाई जिल्ला प्रहरी कार्यालय चितवन सरुवा गरिएको छ। चितवनका एसपी नान्तीराज गुरुङलाई भने अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा ल्याइएको छ। त्यस्तै, एसपी रेवती ढकाललाई काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण २ महाजगंजमा सरुवा गरिएको छ। साइबर…

३० एसपी र ६९ डीएसपीको सरुवा, को कहाँ ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३० जना प्रहरी उपरीक्षक (एसपी) र ६९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको निर्णयअनुसार आगामी माघ महिनादेखि लागू हुनेगरी मंगलबार सरुवा गरिएको हो । सरुवाको सूचना अनुसार कतिपय जिल्लाका प्रहरी प्रमुख पनि बदलिएका छन् । कतिपय जिल्लामा एसपी प्रहरी प्रमुख हुने व्यवस्था छ भने केही जिल्लामा डीएसपीले नेतृत्व सम्हाल्ने गरेका छन् । हेरौं, एसपी को कहाँ ?   यस्ताे छ सरुवा भएका डीएसपीकाे सूची