एसपी र डिएसपीको सरुवा, सात जिल्लका इन्चार्ज फेरिए

प्रहरी प्रधान कार्यालयले ११ एसपी तथा १८ डिएसपीको सरुवा गरेको छ । सरुवामा सात जिल्लाका प्रहरी इन्चार्ज फेरिएका छन् ।  सरुवा अनुसार बर्दियामा ईश्वर कार्की, गुल्मी गोपालचन्द्र भट्टराई, बाग्लुङमा कृष्णबहादुर पल्लीमगर,...

सम्बन्धित सामग्री

६ एसपी र ३६ डिएसपीको सरुवा

प्रहरी प्रधान कार्यालयले ६ एसपी र ३६ डिएसपीको सरुवा गरेको छ । सरुवामा तीन जिल्ला तथा विभिन्न इलाका प्रहरी कार्यालयका प्रमुखहरू फेरिएका छन् । जसअनुसार मोरङमा शान्तिराज कोइराला, सिन्धुपाल्चोकमा रामेश्वर यादव र...

सरुवा भएको एक महिनासम्म पनि कार्यस्थल पुगेनन् सशस्त्र एसपी महर्जन

सशस्त्र प्रहरीका एक एसपीले सरुवा गरेको एक महिनासम्म पनि रमाना लिएका छैनन् ।  सशस्त्र प्रहरी मुख्यालयले माघ २५ गते सरुवा गरेका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) समिककुमार महर्जन कार्यस्थल गएका छैनन् । मुख्यालयले उनलाई ३८ नम्बर रिजर्भ गण झापा सरुवा गरेको थियो । उपत्यकाको ९ नम्बर पशुपतिनाथ बाहिनीमा कार्यरत उनी मुख्यालयको निर्देशनलाई लत्याउँदै त्यहीँ बसेको सशस्त्र प्रहरी स्रोतले लोकान्तरलाई बतायो ।  सशस्त्र प्रहरी अधिकारीको भनाइलाई आधार मान्ने हो भने उनले तराईका जिल्लामा आफू जान पाउनु पर्ने भन्दै अडान राख्दै आएका छन् ।&n...

नेपाल प्रहरीका ३४ एसपी सरुवा, को कहाँ पुगे (सूचीसहित)

काठमाडौं : नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा भएको छ। प्रहरी महानिरीक्षकको आइतबारको निर्णयअनुसार सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।सिरहा, पाल्पा, बारा, पूर्वी नवलपरासी, झापा र कन्चनपुरका प्रहरी प्रमुख फेरिएका छन्। एसपीहरूको सरुवा भएसँगै केही जिल्लाका प्रहरी प्रमुखहरू फेरिएका छन्। सिरहाका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेपछि अर्जुनप्रसाद तिमिल्सिनालाई पठाइएको छ।पाल्पामा जनकबहादुर शाही, बारामा सिंह देउवा, प्रज्वल महर्जनलाई पूर्वी नवलपरासीको जिम्मा दिइएको छ। विश्व

सिरहाका एसपी पाण्डेको ९ महिनामा सरुवा, तिमिल्सिनालाई जिम्मेवारी

सिरहाका प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेलाई ९ महिनामा त्यहाँबाट सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले सिराहाको प्रहरी प्रमुखमा एसपी अर्जुन प्रसाद तिमिल्सिनालाई पठाएको छ । तिमिल्सिना काठमाडौँ उपत्यका प्रहरी शिक्षालयमा कार्यरत थिए । पाण्डेलाई काठमाडौँ उपत्यका प्रहरी शिक्षालयमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पाण्डे २०७८ वैशाखमा सिरहा गएका थिए ।

भक्तपुरमा नयाँ एसपी

महानगरीय प्रहरी परिसर भक्तपुरमा नयाँ एसपी (प्रहरी उपरीक्षक) सरुवा भई आएका छन्। सरुवा भई आएका नयाँ एसपी शिवकुमार श्रेष्ठलाई मंगलबार एक समारोहबीच भक्तपुर उद्योग वाणिज्य संघले स्वागत गरेको छ।...

५२ एसपी र ५७ डिएसपीको सरुवा, को कहाँ ? (नामावलीसहित)

काठमाडौँ । प्रहरी प्रधान कर्यालयले ५२ जना प्रहरी उपरीक्षक (एसपी) र ५७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो । सरुवामा अवधि पुगेका सबै जिल्ला प्रहरी प्रमुख परिवर्तन गरिएको छ। कास्कीमा एसपी रमेश थापाको सरुवा भएको छ भने महानगरीय प्रहरी परिसर भक्तपुरमा शिव कुमार श्रेष्ठको […]

सात जना एसपीको सरुवा : चितवनमा एसपी ओम अधिकारीलाई पठाइयो

काठमाडौं : प्रहरी प्रधान कार्यालय नक्सालले सात जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। एसपी ओम अधिकारीलाई जिल्ला प्रहरी कार्यालय चितवन सरुवा गरिएको छ। चितवनका एसपी नान्तीराज गुरुङलाई भने अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा ल्याइएको छ। त्यस्तै, एसपी रेवती ढकाललाई काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण २ महाजगंजमा सरुवा गरिएको छ। साइबर…

३० एसपी र ६९ डीएसपीको सरुवा, को कहाँ ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३० जना प्रहरी उपरीक्षक (एसपी) र ६९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको निर्णयअनुसार आगामी माघ महिनादेखि लागू हुनेगरी मंगलबार सरुवा गरिएको हो । सरुवाको सूचना अनुसार कतिपय जिल्लाका प्रहरी प्रमुख पनि बदलिएका छन् । कतिपय जिल्लामा एसपी प्रहरी प्रमुख हुने व्यवस्था छ भने केही जिल्लामा डीएसपीले नेतृत्व सम्हाल्ने गरेका छन् । हेरौं, एसपी को कहाँ ?   यस्ताे छ सरुवा भएका डीएसपीकाे सूची

३० एसपी र ६९ डिएसपीको सरुवा, १८ जिल्लाका प्रहरी प्रमुख फेरिए

प्रहरी प्रधान कार्यालयले मंगलबार ३० जना प्रहरी उपरीक्षक (एसपी) र ६९ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ । सरुवामा १८ जिल्लाका प्रहरी प्रमुख हेरफेर भएका छन् ।  एसपीको सरुवा...

३० जना एसपी सरुवाः झापामा एसपी भट्टराई, मकवानपुरमा एसपी राठौर, को कहाँ?

काठमाडौं: प्रहरी प्रधान कार्यालयले ३० जना प्रहरी उपरीक्षक (एसपीको) को सरुवा गरेको छ। मंगलबार साँझ सूचना जारी गर्दै कार्यालयले उक्त जानकारी दिएको हो। झापा, पर्सा, मकवानपुर,सिन्धुली, काभ्रे, कञ्चनपुर लगायत जिल्लाका एसपी फेरिएका हुन्। झापामा एसपी सानुराम भट्टराईलाई पठाइएको छ। यसअघि झापामा एसपी कृष्ण कोइराला थिए। त्यस्तै मकवानपुरमा सोमेन्द्रसिंह राठौरको सरुवा भएको…