एसपी केसीले सम्हाले जिल्ला प्रहरी कार्यालय झापाको कमाण्ड

काठमाडौं, १२ फागुन । जिल्ला प्रहरी कार्यालय, झापा प्रमुखमा सरुवा भएका प्रहरी उपरीक्षक (एसपी) मिलन केसीले आफ्नो कार्यभार सम्हालेका छन् । जिल्लाबाट एसपी दुर्गाराज रेग्मीको सरुवा भएपछि उनको ठाउँमा केसीको सरुवा भएको हो । एसपी केसी प्रहरी संगठनभित्र सफल प्रहरी अधिकारीका रुपमा आफूलाई चिनाउन सफल मानिन्छन् । उनी प्रहरी संगठनमा दुरगामी र सकारात्मक प्रभाव पार्ने […]

सम्बन्धित सामग्री

जिल्ला प्रहरी कार्यालय दैलेखकाे हिरासतमा पुस्तकालय

दैलेख – जिल्ला प्रहरी कार्यालय दैलेखले हिरासतमा थुनिएकाहरुका लागि पुस्तकालयकाे व्यवस्थापन गरेकाे छ। मुद्दाको अनुसन्धान प्रक्रियाका क्रममा हिरासतमा रहेकाहरुलाई समय कटाउन सजिलाे हाेस् भनेर पुस्तकालयकाे स्थापना गरिएकाे कार्यालयले जनाएकाे छ ।  जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले थुनुवाहरुलाई पुस्तक वितरण गरेर सोमवार आज पुस्तकालयको शुभारम्भ गर्नुभएकाे हाे पुस्तकालयमा विभिन्न विधाका उपन्यास, कथा, कविता, निबन्ध, धार्मिक ग्...

अवैध भनेर बरामद गरिएको चिनी जिल्ला प्रहरी कार्यालय कैलालीबाट गायब

१४ भदौ, धनगढी । अवैध रुपमा भारतबाट भित्राइएको भन्दै बरामद गरिएको ९००* किलो चिनी जिल्ला प्रहरी कार्यालय कैलालीबाट गायब भएको छ । रातभर जिल्ला प्रहरी कार्यालय परिसरमा राखिएको चिनी बिहानपख नभेटिएको र भन्सारमा बुझाइएको रेकर्ड पनि नभएकाले प्रहरीले तस्करलाई नै फिर्ता गरिदिएको आरोप लागेको छ । भदौ ८ गते राति करीब साढे ११ बजेको समयमा […]

जिल्ला प्रहरी कार्यालय कास्कीभित्र पुस्तकालय स्थापना

जिल्ला प्रहरी कार्यालय कास्कीको हाताभित्र पुस्तकालय स्थापना गरिएको छ। जिप्रका कास्कीले आफ्नो परिसर भित्रै पुस्तकालय स्थापना गरेको हो।...

म्यादी प्रहरी हुन जिल्ला प्रहरी कार्यालय बाँकेमा युवायुवतीको भीड

काठमाडौँ – नेपाल प्रहरीले स्थानीय तहको चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुलाएसँगै जिल्ला प्रहरी कार्यालय बाँकेमा फर्म भर्नेको भीड लागेको छ। स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेसँगै देशभर म्यादी प्रहरीमा फर्म भर्नेको भीड लागेको हो। म्यादी प्रहरीका लागि फर्म भर्ने समय चैत ११ गतेसम्म मात्र छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक […]

जिल्ला प्रहरी कार्यालय हुम्लाले नागरिकलाई दु:ख दिएको आरोप

सिमकोट- जिल्ला प्रहरी कार्यालय हुम्लाले नागरिकलाई दिने सेवा प्रवाहको कामलाई लिएर नेपाल बार एसोसिएसन जिल्ला अदालत बार इकाईले प्रेस विज्ञप्ति जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाले फौजदारी मुद्दाको समयमै दर्ता नगर्नुका साथै न्यायको खोजीमा पुगेका दुर्गम जिल्लाका अबुझ नागरिकलाई उल्टै दुःख दिएको भन्दै प्रेस विज्ञप्ति निकालेको हो । नागरिकलाई ससाना कुरादेखि गम्भीर अपराधका […]

थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी तनावग्रस्त

सुनसरी – प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी परिषर तनावग्रस्त बनेको छ । पीडितका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरीमाथि आक्रमण थालेपछि दोहोरो झडप समेत भएको हो । ढुङ्गामुढा पश्चात प्र्रहरीले प्रर्दशनकारीलाई लखेट्न आधा दर्जन बढी अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा प्रहरीसहित एक दर्जन बढी घाइते भएका छन् । प्रर्दशनकारीले […]

मानव बेचबिखन ओसारपसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कैलाली उत्कृष्ट

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सर्वोत्कृष्ट कार्य गरेको भन्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जिल्ला प्रहरी कार्यालय कैलालीलाई सम्मान गरेको छ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कैलाली सर्वोत्कृष्ट

काठमाडौं, भदौ ३० । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कैलाली सर्वोत्कृष्ट भएको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कैलालीले सर्वोत्कृष्ट काम गरेकोमा बुधबार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले एक कार्यक्रमकाबीच जिल्ला प्रहरी कार्यालय कैलालीलाई सम्मानित गरेको छ । १५ औं मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय दिवसको […]

जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रदेशकै उत्कृष्ट

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय उत्कृष्ट जिल्ला प्रहरी कार्यालय छनौट भएको छ । गण्डकी प्रदेश भरिका ११ जिल्ला प्रहरी कार्यालय मध्ये स्याङ्जा उत्कृष्ट छनौट भएको हो ।वार्षिक कार्ययोजना अन्तर्गत कार्यालयले शान्ति, सुरक्षा, अपराध अनुसन्धान तथा कार्यालय व्यवस्थापन लगायतका क्षेत्रमा गरेका कार्यहरुको मूल्याङ्कनका आधारमा उत्कृष्ट छनौट गरिएको गण्डकी प्रदेश प्रहरीका प्रवक्ता प्रहरी वरिष्ट उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए ।‘छनौट सम्बन्धी मूल्याङ्कन कार्यविधि–२०७७’ अनुसार उत