भीड नियन्त्रण कसरी गर्ने भन्ने कमाण्डरमा पनि भर पर्ने कुरा हो । सर्वोच्च अदालत र नेपाल बार एशोसिएसनको कार्यालय जस्तो ठाउँमा हतियार लिएर भीड नियन्त्रण गर्छु भन्ने सोच्नुहुँदैन । त्यहाँ ढुंगामुढा हुने थिएन, वकिलहरूले त्यस्तो गर्ने थिएनन् । विद्यार्थी भएको ठाउँमा पनि अश्रुग्याँस हान्ने होइन । माथिबाट के निर्देशन आयो भन्ने कुरालाई कमाण्डरले कतिपय बेलामा […]