एनओसी शाखामा विद्यार्थीको थेगिनसक्नु भीड

काठमाडौं । कलिला विद्यार्थीलाई नेपालमै उच्चशिक्षा हासिल गर्ने वातावरण बनाउन नसक्दा विदेशिनेको संख्या थेगिनसक्नु छ । मंगलबार केशरमहलस्थित वैदेशिक अध्ययन अनुमतिपत्र शाखा (एनओसी) पुग्दा सयौंको संख्यामा ‘एनओसी लेटर’ लिनेको भीड लागेको थियो । विद्यार्थीको भीड केशरमहलको बाहिरी गेटसम्म थियो । भीड नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । केही दिन स्थानीय निर्वाचनका कारण र त्यसपछि […]

सम्बन्धित सामग्री

एनओसी लिन जाँदा त्यहीँ छुटाउँछन् विद्यार्थीले कागजात

१८ पुस, काठमाडौं । वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिन जाँदा विद्यार्थीहरुले आफ्ना महत्वपूर्ण कागजातहरु नागरिकता, पासपोर्ट, शैक्षिक प्रमाणपत्र छुटाउने गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखा, सानोठिमीका अनुसार एनओसी लिन आउने क्रममा धेरै विद्यार्थीले आफ्नो सक्कल प्रमाणपत्र छाडेको फेला परेको छ । शाखा प्रमुख शान्तिराम पौडेल भन्छन् ‘हतारमा अथवा थाहा नपाएर […]

एनओसी लिन घण्टौं लाइन (तस्वीरहरु)

१२ पुस, काठमाडौं । वैदेशिक अध्ययन अनुमति पत्र शाखा (एनओसी) सेवा प्रभावकारी बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनशक्ति थप गरेको छ । मन्त्रालयले एनओसी शाखामा दुई जना शाखा अधिकृत थप गरेको छ । एनओसी शाखा प्रमुख शान्तlराम पौडेलले विद्यार्थीको चाप अत्यधिक रहेको र जनशक्ति अभाव भएको बेला मन्त्रालयले केही दिनका लागि जनशक्ति थप गरेको […]

एनओसीको सर्भर डाउन भएपछि नाराबाजीमा उत्रिए विद्यार्थी

१ पुस, काठमाडौं । वैदेशिक अध्ययन अनुमति पत्र शाखा (एनओसी)को सर्भर डाउन भएपछि सेवा लिने विद्यार्थी प्रभावित भएका छन् । गत विहीबार साढे १० बजे डाउन भएको सर्भर अझैसम्म बन्न नसक्दा सेवा प्रवाहमा समस्या आएको एनओसी शाखा प्रमुख शान्तिराम पौडेलले बताए । उनले भने, ‘ बिहीबार केही घण्टामै सर्भर बन्छ भन्ने प्राविधिकले राति अबेरसम्मै लाग्‍ने […]

फागुन महिनामा १३ हजार बढीले लिए एनओसी

६ चैत, काठमाडौं । फागुन महिनामा मात्रै १३ हजार बढी विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखा प्रमुख बासुदेव वस्तीका अनुसार फागुन महिनामा विभिन्न देशका लागि १३ हजार ९४५ जना विद्यार्थीले विभिन्न देशका लागि वैदेशिक अध्ययन अनुमति पत्र लिएका हुन् । शाखाका अनुसार फागुन महिनामा सबैभन्दा […]

विद्यार्थीको पहिलो रोजाइ अस्ट्रेलिया

विराटनगरकी सुस्मिता दाहालले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखा भक्तपुरमा अस्ट्रेलिया अध्ययनका लागि एनओसी लिन आएकी थिइन्। उनले मेलबर्नका एक विश्वविद्यालयमा आइटीमा स्नातक अध्ययनका लागि अफर लेटर प्राप्त गरिसकेकी छिन्।...