काठमाडौं, असार ८ । कलिला विद्यार्थीलाई नेपालमै उच्चशिक्षा हासिल गर्ने वातावरण बनाउन नसक्दा विदेशिनेको संख्या थेगिनसक्नु छ । मंगलबार केशरमहलस्थित वैदेशिक अध्ययन अनुमतिपत्र शाखा (एनओसी) पुग्दा सयौंको संख्यामा ‘एनओसी लेटर’ लिनेको भीड लागेको थियो । विद्यार्थीको भीड केशरमहलको बाहिरी गेटसम्म थियो । भीड नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । केही दिन स्थानीय निर्वाचनका कारण […]