प्रभु साहको निर्देशन : जनताको घरदैलो पुग्नुस, एमालेका उम्मेदवारलाई बिजयी गराउँनुस्

सर्लाही । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री प्रभु साहले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवारलाई विजयी गराउँने अभियानमा जुटन जनवर्गीय संगठनका नेतालाई निर्देशन दिएका छन् । सर्लाहीको लालबन्दीमा आज पार्टीको २२ वटै जनसंगठनहरुको भएको मधेस प्रदेश स्तरीय संयुक्त भेलालाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । सत्तारुढ दलको पाँच […] The post प्रभु साहको निर्देशन : जनताको घरदैलो पुग्नुस, एमालेका उम्मेदवारलाई बिजयी गराउँनुस् appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

जनताको विश्वास लिएर काम गर्न जनप्रतिनिधिलाई प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको विश्वास लिएर काम गर्न कांग्रेस निकट जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन्। शुक्रबार नेपाली कांग्रेस कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधीलाई बधाई तथा शुभकामना कार्यक्रममा प्रधानमन्त्री देउवाले जनताको...

जनताको दुःख, सुखको साथी भएर काम गर्न जनप्रतिनिधिलाई उपसभापति खड्काको निर्देशन

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको दुःख सुखको साथी भएर जनताको सेवामा लाग्न निर्देशन दिएका छन्। उपसभापति खड्काले जनप्रतिनिधि शासक नभएर जनताको सेवक भएकाले त्यसलाई बोली बचन र व्यवहारमा देखाउनुपर्ने ...

जनताको सेवालाई मुख्य ध्येय बनाउन निर्देशन

महोत्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताको सेवामा केन्द्रित हुन आफ्ना दलबाट निर्वाचित स्थानीय तहका प्रतिनिधिलाई निर्देशन दिएका छन् । महोत्तरीको जलेश्वरमा यसपालि सम्पन्न स्थानीय तहमा आफ्नो दलबाट निर्वाचित जनप्रतिनिधिलाई आज बधाई र शुभकामना व्यक्त गर्दै अध्यक्ष यादवले जनप्रतिनिधिको कार्यकाल जनताको सेवामा समर्पित हुन निर्देशन दिएका हुन् । ‘तपाईंहरूलाई जनताले मनभरिको विश्वास […]

जनताको सेवामा केन्द्रित हुन अध्यक्ष यादवको निर्देशन

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताको सेवामा केन्द्रित हुन आफ्ना दलबाट निर्वाचित स्थानीय तहका प्रतिनिधिलाई निर्देशन दिएका छन् । महोत्तरीको जलेश्वरमा स्थानीय तहमा आफ्नो दलबाट निर्वाचित जनप्रतिनिधिलाई आज बधाई र शुभकामना व्यक्त गर्दै अध्यक्ष यादवले जनप्रतिनिधिको कार्यकाल जनताको सेवामा समर्पित हुन निर्देशन दिएका हुन् ।“तपाईंहरूलाई जनताले मनभरिको विश्वास दिएका छन्, इमान र निष्ठाले जनताको विश्वास मर्न नदिनोस्,” अध्यक्ष यादवले भने, “चुनाव जितेपछि शासक बन्ने रोग छ

जनताको अपेक्षाअनुसार काम गर्न देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षाअनुसार काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् ।प्रधानमन्त्री देउवाले मुलुक र जनताले अपेक्षा गरेअनुसार काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएक हुन् । उनले मुलुकको विकास र निर्माणको कामलाई तीव्रता दिने गरी बजेट परिचालन गर्न पनि अर्थ मन्त्रालयको ध्यानाकर्षण गराए । प्रधानमन्त्री देउवाले जनताको जीवन रक्षाका निमित्त पनि उत्तिकै […]

जनताको अपेक्षा अनुसार काम गर्न मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडाैं : प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका छन्। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा संयुक्त बैठक बोलाई प्रधानमन्त्री देउवाले मुलुक र जनताले अपेक्षा गरे अनुसार काम गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका हुन्।उनले मुलुकको विकास र निर्माणको कामलाई तीव्रता दिनेगरी बजेट परिचालन गर्न पनि अर्थ मन्त्रालयलाई सचेत गराए। प्रधानमन्त्री देउवाले जनताको जीवन रक्षाका निमित्त पनि उत्तिकै चनाखो भएर लाग्न मन्

जनताको चाहनाअनुसार काम गर्न स्वास्थ्यमन्त्री खतिवडाको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले निष्पक्ष, स्वतन्त्र र पारदर्शी भई सरकारको लक्ष्य र जनताको चाहनाअनुसार काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिएका छन् ।जिल्ला प्रशासन मकवानपुरद्वारा आज हेटौँडामा आयोजित कार्यालय प्रमुखहरुको बैठकमा उनले जनताको स्वास्थ्य, शिक्षा, खानेपानी, सिँचाइ र सुरक्षालगायत आधारभूत आवश्यकता परिपूर्ति गर्नका लागि गम्भीर भएर लाग्न राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।मन्त्री खतिवडाले मकवानपुर जिल्ला अन्तर्गतका अधिकांश कार्यालयको प्रगतिबारे जानकारी लिँद

जनताको अपेक्षाअनुसार काम गर्न मन्त्रीहरूलाई निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षाअनुसार काम गर्न नवनियुक्त सबै मन्त्रीहरूलाई निर्देशन दिए ।मन्त्रिपरिषद्लाई पूर्णता दिएलगत्तै शुक्रबार अपरान्ह सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले मुलुकको आवश्यक्ताअनुसार उत्साह र इमान्दारिताका साथ जनताको अपेक्षाअनुसार काम गर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिए । त्यस अवसरमा उनले नवनियुक्त मन्त्रीहरूको कार्यकालको पूर्ण सफलताको कामनासमेत गरे नवनियुक्त सरकारका प्रवक्ता एवम् सञ्चार तथा […]

जनताको अपेक्षाअनुसार काम गर्न नवनियुक्त सबै मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षाअनुसार काम गर्न नवनियुक्त सबै मन्त्रीलाई निर्देशन दिएका छन्। मन्त्रिपरिषद्लाई पूर्णता दिएलगत्तै शुक्रबार अपराह्न सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री देउवाले मुलुकको आवश्यकताअनुसार उत्साह र इमान्दारीसाथ जनताको अपेक्षाअनुसार काम गर्न नवनियुक्त मन्त्रीलाई निर्देशन दिएका हुन्। त्यस अवसरमा उनले नवनियुक्त मन्त्रीहरूको कार्यकालको पूर्ण सफलताको कामनासमेत गरेका थिए।

कार्यकर्तालाई देउवाको निर्देशन– आफू जोगिएर जनताको सुरक्षामा खटिनू

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्तालाई आफू जोगिएर जनताको सुरक्षामा खटिन निर्देशन दिएका छन् । कोभिड– १९ को महामारीका कारण देश विकराल परिस्थितिमा गुज्रिरहेको भन्दै देउवाले कार्यकर्तालाई आफू...